Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

अध्यागमन र एयरलाइन्सकै कर्मचारी सरकारी कागजात नक्कलीमा समातिए

२०८० मंसिर २७

ताजा नेपाल

काठमाडौं। पैसाका लागि मानिसले कति ठूला अपराछ गर्छन् भन्ने कुरा सिंहदरबारमा बसेका मन्त्रीले आफ्नै नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएको प्रकरणले प्रष्ट पारिसकेको छ । प्रहरीले नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठा... थप हेर्नुहोस्

प्रचण्डभक्त राजनको काम, सरकार असफल कमाउने दाम

२०८० मंसिर २६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालका विश्वासप्राप्त पात्र संचार सल्लाहकार गोविन्द आचार्य भन्छन्, टिकटक नियमन हुनुपर्छ त्यो सकारात्मक पक्ष हो । तर नेपाल पत्रकार महासंघको अध्यक्ष भएको सञ्चारकर्मी आचार्य प्रेस विज्ञले ... थप हेर्नुहोस्

प्रहरीले देखायो शान

२०८० मंसिर २६

ताजा नेपाल

काठमाडौं । प्रहरीको जागरणले सुन तस्करदेखि नेपाली युवालाई रसियन प्रहरीदेखि दुवई र साउदीमा नक्कली पर्यटन भिसा भिडाएर लुट्ने र लुटाउने गिरोह नेपाल प्रहरीको नियन्त्रणमा परेको छ । नेपाल प्रहरीको उपत्यका प्रहरीले अपराध अनुसन्ध... थप हेर्नुहोस्

पिआईडीले पाएन केयुकेएल र मन्त्रालयको साथ

२०८० मंसिर २६

ताजा नेपाल

काठमाडौं । पाएको अधिकार प्रयोग नगर्ने हाकिम र समयमा मुद्दाको फैसला नगर्ने न्यायाधीश एकै हुन् । यी अख्तियारको दुरुपयोग गर्ने पात्र पनि हुन् । राजधानीको खानेपानी समस्या समाधान गर्न एडिबीको ऋणको भार थपिएकै छ । समयमा मेलम्ची... थप हेर्नुहोस्

अस्ट्रेलिया जान छैन त्यति सजिलो

२०८० मंसिर २६

ताजा नेपाल

काठमाडौं । अस्ट्रेलिया सरकारले आउँदो दुई वर्षभित्र आफूले स्वीकार गर्ने विदेशी आप्रवासीको संख्या आधा घटाउने जनाएको छ। देशको बिग्रिएको आप्रवासन प्रणालीलाई लयमा फर्काउने उद्देश्यले त्यस्तो गर्न लागिएको अस्ट्रेलियन सरकारले ज... थप हेर्नुहोस्

चिनियाँ प्याज छिर्ला त नेपाली भान्सामा ?

२०८० मंसिर २६

ताजा नेपाल

काठमाडौं । नेपाली बजारमा प्याजको अभाव देखिएको बेला नेपाली आयातकर्ताहरूले चीनबाट प्जाज ल्याउन लागिएको व्यवसायीहरूले बताएका छन्। यद्यपि उनीहरूले लागत कम पर्ने भएकाले भारतबाटै प्याज ल्याउन वातावरण बनाउन कूटनीतिक पहलका लागि ... थप हेर्नुहोस्

धर्ना, जुलुस नगर्न ईपीएस कोरिया शाखाको आग्रह

२०८० मंसिर २६

ताजा नेपाल

काठमाडौं। वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले परीक्षार्थीलाई धर्ना, जुलुस जस्ता कार्यक्रम तत्काल बन्द गर्न अनुरोध गरेको छ। दक्षिण कोरियामा उत्पादनमुलक क्षेत्रका लागि कामदार माग गर्दा यसअघि सञ्चालित ‘सीप बिल्डिङ’मा... थप हेर्नुहोस्

गगनका कारणएक दिन पर सर्‍यो शेखर समूहको बैठक

२०८० मंसिर २६

ताजा नेपाल

काठमाडौं। कांग्रेसभित्रको फरका धारको नेतृत्व गर्दै आएका नेता डा शेखर कोइरालाले आजलाई बोलाएको आफ्नो समूहको बैठक एकदिन पछि सारेका छन्। मंगलबार दिउँसो एक बजे अनुपम फुडल्याण्डमा बस्ने गरी डा कोइरालाले बैठक बोलाएका थिए। तर बै... थप हेर्नुहोस्

किन भागिरहेछन् देउवा

२०८० मंसिर २६

ताजा नेपाल

काठमाडौँ । ठूला राजनीतिक दल विधि र पद्दतिमा भन्दा पनि पार्टी नेतृत्वको तजबिजमा चल्न थालेका छन् । नीति महाधिवेशनको समेत काम गर्ने गरी कांग्रेसले मंसिर १३–१५ मा महासमिति बैठक गर्ने पहिलो मिति तोकेको थियो । त्यसपछि मंसिर २९... थप हेर्नुहोस्

एनएमबी बैँकले घटायो ब्याजदर

२०८० मंसिर २५

ताजा नेपाल

काठमाडौं । एनएमबी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैँकले मंसिर २५ गतेबाटै लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो। बैँकले यसअघिका कारोबारभन्दा घटाएर नयाँ ब्याजदर सार्बजनिक गरेको छ। बैँकले साधारण बचतखाता न्युन... थप हेर्नुहोस्