Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कति दिन थेग्ला निगमले ऋणको भारी ?

२०८० मंसिर ५

ताजा नेपाल

काठमाडौँ । सरकारको लगानी बालुवामा पानी भइरहेको छ । त्यसको ज्वलन्त उदारण हो– नेपाल वायुसेवा निगम । जति लगानी गरे पनि घाटामा जाने निगममा फेरि अर्को लगानीको चलखेल शुरु भएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई जहा... थप हेर्नुहोस्

अष्ट्रेलियालाई छैटौँ पटक विश्वकपको उपाधि

२०८० मंसिर ४

ताजा नेपाल

काठमाडौं । अष्ट्रेलियाले आईसिसी एकदिवसीय क्रिकेट विश्वकप–२०२३ को उपाधि जितेको छ । आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपको उपाधि चुमेको हो । अष्ट्रेलिया योसँगै छैटौँ पटक विश्वविजे... थप हेर्नुहोस्

राजावादीहरूको प्रदर्शनलाई प्रतिवाद गर्ने एमालेको तयारी

२०८० मंसिर ३

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले संघीय गणतान्त्रिक लोकतन्त्रविरोधी गतिविधिको देशव्यापी रूपमा प्रतिवाद गर्ने भएको छ। एमालेले देशव्यापी रूपमा जनसंगठन परिचालन गरेर लोकतान्त्रिक व्यवस्थाविरोधी गतिविधिको प्रतिरोध गर्ने तयारी गरेको हो... थप हेर्नुहोस्

विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै

२०८० मंसिर ३

ताजा नेपाल

काठमाडौं। भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज फाइनल खेल हुँदैछ। उपाधि भिडन्तमा आयोजक तथा यो वर्षको उपाधि दावेदार भारत र विश्वकपको सर्वाधिक सफल राष्ट्र अष्ट्रेलिया भिड्दैछन्। यो खेल अहमदाबादस्थित... थप हेर्नुहोस्

सूर्यको पूजा आराधना गरी छठ मनाइँदै

२०८० मंसिर ३

ताजा नेपाल

काठमाडौं। आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ। तराई मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ। छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। व... थप हेर्नुहोस्

पूर्वराजा ज्ञानेन्द्र शाह मंसिर ९ गते झापा जाँदै

२०८० मंसिर २

ताजा नेपाल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह मंसिर ९ गते शनिबार झापा जाने भएका छन् । बिर्तामोड नगरपालिका– १ मा रहेको इष्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको निमन्त्रणामा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्न पूर्व र... थप हेर्नुहोस्

कालापथ्थरबाट प्रधानमन्त्रीको यस्तो उद्घोष

२०८० मंसिर २

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन ९कोप–२८० मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरका बारेमा स्पष्टसँग कुरा र... थप हेर्नुहोस्

कोशी सरकारले पूर्णता पाउँदै

२०८० मंसिर २

ताजा नेपाल

काठमाडौं । कोशी प्रदेशको मन्त्रिपरिषद् विस्तार छठपछि मात्रै हुने भएको छ। सत्ता गठबन्धन र एमालेसहितको समर्थनमा गत कात्तिक २७ गते संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले मन्त्रिपरिषद् विस्तार... थप हेर्नुहोस्

मध्यराति धनगढीमा भीषण आगलागी

२०८० मंसिर २

ताजा नेपाल

धनगढी । धनगढीमा भीषण लागालागी भएको छ । गए राति १ बजे धनगढी उपमहानगरपालिका १ सारथि अस्पताल क्षेत्रमा आगलागी भएको हो । आगलागीले अस्पतालसहित आधा दर्जन पसलमा क्षति भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका सूच... थप हेर्नुहोस्

छठका लागि ४ करोडको केरा आयात

२०८० मंसिर १

ताजा नेपाल

जनकपुरधाम । छठ पर्वका लागि जनकपुरधाममा मात्रै चार करोड मूल्य बराबरको केरा भारतबाट आयात गरिएको छ। छठ पर्वका ब्रतालुका लागि केरा आवश्यक मानिन्छ। छठमा सिङ्गै केराको घरी भगवानलाई अर्घका रूपमा चढाउने परम्परा छ। छठमा केराको मा... थप हेर्नुहोस्