Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कहाँबाट आउँछ बम्जनलाई पैसा, किन्दैथिए पाँच करोडको गाडी

२०८० पुष २५

ताजा नेपाल

काठमाडौं । माया, मोह, धन दौलत त्यागेर सन्यासी बनेका व्यक्तिलाई यति धेरै धनको मोह किन हुन्छ ? बालयौन दुराचार र बलात्कार आरोप लागेका रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले... थप हेर्नुहोस्

के हो अहिले गोविन्द केसी माग

२०८० पुष २५

ताजा नेपाल

काठमाडौं । पाँच बुँदे माग राखेर आन्दोलनमा रहेका डा. गोविन्द केसी फेरि पक्राउ परेका छन्। उनलाई उनी माइतीघरबाट पक्राउ गरिएको हो। निषेधित क्षेत्र तोडेको आरोपमा उनलाई पक्राउ गरिएको हो। यसअघि पनि उनीसहितका अभियन्ताहरू त्यही स... थप हेर्नुहोस्

रामबहादुर बम्जनले किन राखे घरैमा तीन करोड

२०८० पुष २५

ताजा नेपाल

काठमाडौं । हत्या, अपहरण तथा यौनहिंसा आरोपमा मंगलबार काठमाडौँमा पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनको घरबाट ३ करोडभन्दा बढी रुपैयाँ बरामद भएको छ। काठमाडौँको बूढानीलकण्ठस्थित बम्जनको घरबाट ३ करोड ३ लाख ७५ हजार रुपैयाँ बर... थप हेर्नुहोस्

काँग्रेसी लुटमा प्रधानमन्त्री साक्षी

२०८० पुष २५

ताजा नेपाल

काठमाडौं । सरकारले राम्रो काम गरेको छ । प्रधानमन्त्रीलाई विकासको हुटहुटीले छोएको छ । तर उनकै पालामा अपराधी जेलमुक्त हुन्छन् । देश चिनाउने राष्ट्रिय खेलाडीहरूलाई नियोजित रुपमा गलत मुद्दामा फसाउने गरिएको छ । डलरवादी नारी ह... थप हेर्नुहोस्

कति तोकिएला सन्दिपलाई सजायँ

२०८० पुष २५

ताजा नेपाल

काठमाडौं ।  बलात्कार अभियोगमा दोषी ठहर भएका चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई आज सजाय निर्धारण हुँदैछ। जिल्ला अदालत काठमाडौँले लामिछानेलाई आज बलात्कार कसुरमा कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्न लागेको हो। यहि पुस १... थप हेर्नुहोस्

राजा ज्ञानेन्द्रलाई खुल्ला पत्र

२०८० पुष २४

ताजा नेपाल

अर्जुन ज्ञवाली गौतमबुद्धको जन्मस्थल लुम्बिनी नजिक सिद्धार्थनगर (भैरहवा) को क्रार्यक्रममा महाराजले गरेको सम्बोधन पढ्दै गर्दा केहि भन्न मनलाग्यो । महाराजलाई यो खुल्लापत्र लेख्न मन लाग्यो किनभने ः एउटा शुभचिन्तक साधा... थप हेर्नुहोस्

काजीले हटाए गृह र भौतिकको सोत्तर : निधि र रविका अपराध छताछुल्ल

२०८० पुष २४

ताजा नेपाल

काठमाडौं । काँग्रेस जस्तो लुटाहा र भष्मासुर पार्टीले बनाएको नेता कस्तो होला ? विमलेन्द्र निधि जस्तो भ्रष्टले विगारेको काम होस् वा रवि लामिछाने जस्तो लुटाहाले बिगारेको काम पनि तिनैले सपारे । नेपालको संविधानले दिएको अधिकार... थप हेर्नुहोस्

सिइओ छान्दै केयुकेएल बोर्ड

२०८० पुष २४

ताजा नेपाल

काठमाडौं । केयुकेएल बोर्डलाई सकस छ । बोर्डले पुस २२ गते सिइओका निम्ति प्रतिस्पर्धामा उत्रिएका सात जना प्रतिस्पर्धीहरूको प्रस्तुति सुनेको छ । यो प्रस्तुतिअनुसार २६ गते बिहीबारसम्म तीन जनाको नाम बोर्डले सार्वजनिक गर्नेछ भन... थप हेर्नुहोस्

एसपी बढुवामा हेर्डक्वार्टरलाई सास्ती

२०८० पुष २३

ताजा नेपाल

काठमाडौं। नेपाल प्रहरीका सात जना प्रहरी उपरीक्षक एसपी पदमा १२ प्रतिस्पर्धी भए पछि बढुवा प्रक्रिया लम्बिएको छ। न्यून सिट संख्यामा प्रतिस्पर्धी बढी भएका कारण प्रहरी प्रधान कार्यालयलाई बढुवामा सकस परेको जनाइएको छ। अहिले नेप... थप हेर्नुहोस्

शेखर पक्षले पायो राष्ट्रियसभामा तीन सिट

२०८० पुष २३

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका लागि पार्टीका पूर्वमहामन्त्री कृष्ण सिटौलासहित १० जना उम्मेदवारको नाम टुंग्याएको छ। कांग्रेसले कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौला, आनन्द प्रसाद ढुंगाना मधेश, बिष्णुदेवी पु... थप हेर्नुहोस्