Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

लगातार बर्षा भएपछि नेपाल र श्रीलंकाबीचको खेल रद्द

२०८१ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । आइसिसी टी २० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । यससँगै नेपाल र श्रीलंकाले एक एक अंक बाँडेका छन् । लगातार दुई खेलमा पराजित श्रीलंका भने बाहिरिएको छ भने नेपालको आशा जिवितै... थप हेर्नुहोस्

राष्ट्रपति पौडेल आज साँझ जेनेभा जानुहुँदै

२०८१ जेष्ठ २९

ताजा नेपाल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ स्वीट्जरल्याण्डको जेनेभा तर्फ प्रस्थान गर्नुहुने भएको छ । उहाँले यही जेठ ३१ ... थप हेर्नुहोस्

बीएन्डसीलाई सम्बन्धन दिन केयूको सिफारिस

२०८१ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । काठमाडौं विश्वविद्यालयले दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेको छ। सर्वोच्च अदालतले काठमाडौं विश्वविद्याल र चिकित्सा शिक्षा आयोगका नाममा परमाादेश जारी गर्द... थप हेर्नुहोस्

स्वास्थ्य मन्त्री यादव र पूर्व स्वास्थ्य मन्त्री थापाबीच भयो भेटघाट

२०८१ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव र पूर्व स्वास्थ्य मन्त्री गगन थापाबीच भेट भएको छ। स्वास्थ्य मन्त्रालयमा सोमबार दिउसो भएको भेटका क्रममा मन्त्री यादव र पूर्व मन्त्री थापाबीच स्वास्थ्य क्षेत्रको सुधारक... थप हेर्नुहोस्

कतिमा हुँदैछ सुनको कारोबार ?

२०८१ जेष्ठ २८

ताजा नेपाल

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुन र चाँदीको मूल्य स्थिर अवस्थामा रहेको छ । एकपछि अर्को नयाँ रेकर्ड कायम गराउँदै बढेको सुनको मूल्य ४ हजार रुपैयाँले गिरावट भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार छापावाल... थप हेर्नुहोस्

सन्दीप वेस्ट इन्डिज पुगेपछि पारसले मुख खोले

२०८१ जेष्ठ २८

ताजा नेपाल

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले आधारहीन वक्तव्यहरूमार्फत आफूहरूलाई बदनाम गराउन खोजिएको गुनासो गरेका छन् । यस्तो कार्यमा क्यानकै केही सदस्य संलग्न रहेको भन्दै उनीहरुविरुद्ध कानूनी उपचार खोजिने पारसक... थप हेर्नुहोस्

मुसिकोट नेपानेमा बोलेरो गाडी दुर्घटना, तीन युवाको मृत्यु

२०८१ जेष्ठ २८

ताजा नेपाल

काक्रेविहार । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मुसिकोट–१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका–४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प... थप हेर्नुहोस्

सन्दीप लामिछानेले विश्वकप खेल्ने वेस्टइन्डिज पुगे

२०८१ जेष्ठ २८

ताजा नेपाल

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न वेस्टइन्डिज गएका छन्। गएराति उनी वेस्टइन्डिज गएका हुन्। अमेरिकाले भिसा नदिँदा अमेरिका जान नपाएका सन्दीप वेस्टइन्डिज हुने दुईवटा खेलमा नेप... थप हेर्नुहोस्

उच्च मूल्यबाट एकैदिन ४ हजार घट्यो सुनको भाउ

२०८१ जेष्ठ २७

ताजा नेपाल

काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा ४ हजार रुपैयाँ घटेको छ । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । आइतबार भने ४ हजार घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँ कायम भएको नेपाल सुन... थप हेर्नुहोस्

आयुर्वेद शिक्षण अस्पताल सञ्चालनका विषयमा स्वास्थ्य मन्त्री यादवलाई भेटे पतञ्जलीका आचार्य बालकृष्णले

२०८१ जेष्ठ २७

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव र पतञ्जली आयुर्वेदका आचार्य बालकृष्णबीच छलफल भएको छ। शनिवार स्वास्थ्य मन्त्रालय पुगेका आचार्य बालकृष्णले नेपालमा आयुर्वेद चिकित्सा र जडीबुटी क्षेत्रमा अनुसन्धान गर्न... थप हेर्नुहोस्