Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

मुख्यमन्त्री कार्कीको आज शपथ, सानो मन्त्रिमण्डल गठन हुने

२०८० आश्विन २८

ताजा नेपाल

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आइतबार शपथलगत्तै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन्। पहिलो चरणमा एकजना कार्कीका तर्फबाट र कम्तीमा एकजना एमालेका तर्फबाट मन्त्रिमण्डलमा सामेल ... थप हेर्नुहोस्

काँग्रेस संस्थापनलाई हल्लाउने कोशी विद्रोह

२०८० आश्विन २८

ताजा नेपाल

काठमाडौँ । काँग्रेस संस्थापनलाई धक्का लगाउनु चानचुने कुरा होइन । सानातिना धक्का लगाउँदै पार्टी कब्जा गर्ने विगत काँग्रेसमा देखिन्छ । झण्डै ४० प्रतिशतको नेतृत्व दाबी गर्ने शेखर कोइराला समूहले संस्थापनलाई कोशी प्रदेशबाट धक... थप हेर्नुहोस्

सिटिजन्स बैंकको अध्यक्षमा प्रबलजंग पाण्डे

२०८० आश्विन २७

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अध्यक्षमा प्रबलजंग पाण्डे चयन भएका छन्। शुक्रबार सम्पन्न १७औं वार्षिक साधारण सभापछि बसेको बैंक सञ्चालक समितिको बैठकले सञ्चालक पाण्डेलाई अध्यक्षमा चयन गरेको हो। पाण्डे यसअघि ब... थप हेर्नुहोस्

केन्द्रीय सत्ता हल्लाउने कोशीको धक्का

२०८० आश्विन २७

ताजा नेपाल

काठमाडौं । काँग्रेस कोशीमा शेखर कोइराला समूहले गरेको विद्रोहले केन्द्रीय सत्ता समेत हल्लाउने अवस्था सिर्जना गरेको छ । कोशी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमले तनावमा रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबा... थप हेर्नुहोस्

आजदेखि सकियो सोह्र श्राद्ध

२०८० आश्विन २७

ताजा नेपाल

काठमाडौं। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदै छ। आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो आज अन्तिम दिन आ... थप हेर्नुहोस्

कोशीमा सांसदको सनाखत गरिँदै

२०८० आश्विन २७

ताजा नेपाल

काठमाडौं । कोशी प्रदेश मुख्यमन्त्रीमा समर्थन गरेका सांसदको शनिबार हस्ताक्षर सनाखत सुरू भएको छ । अहिले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका कांग्रेसका केदार कार्कीले आफूलाई समर्थन गरेका ४७ प्रदेश सांसदसहित सनाखतका ल... थप हेर्नुहोस्

कोशीबाट विद्रोह गर्दै अघि बढे शेखर

२०८० आश्विन २६

ताजा नेपाल

काठमाडौं। पार्टीमा विद्रोह गरेर एमालेको समर्थनमा आफू समर्थित नेता केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने रणनीतिमा नेता शेखर कोइराला लागेपछि त्यसको पराकम्प शितलनिवासम्म पुगेको छ। आफ्नो मानिस मुख्यमन्त्री नबन्ने... थप हेर्नुहोस्

जसले गर्न पाए मुलुक भएको अनुभूति

२०८० आश्विन २६

ताजा नेपाल

काठमाडौँ । इजरायलमा रहेका २५४ नेपाली नागरिक शुक्रबार बिहान स्वदेश आइपुगेका छन् । नेपाल एयरलाइन्सको विमानबाट उनीहरुलाई सरकारले उद्धार गरेर ल्याएको हो । इजरायलमा अर्न एण्ड लर्न कार्यक्रममा गएका विद्यार्थीहरुसहित स्वदेश फर्... थप हेर्नुहोस्

सेना उतारेर नेपालको भूमिमा किन छिरे मोदी ?

२०८० आश्विन २६

ताजा नेपाल

काठमाडौं । ठूलो र शक्तिशाली हुँदैमा सबै नीति नियम र कानुन मान्नु पर्दैन भन्ने होइन । तर छिमेकी मुलुक भारतको हेपाह प्रवृत्तिले पछिल्लो पटक सिमा नाघेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अतिक्रमित नेपाली भूमि लिपुलेक... थप हेर्नुहोस्

विश्वकप छनोट अघिको त्रिकोणात्मक सिरिजबाट सन्दीपले लिए नाम फिर्ता

२०८० आश्विन २६

ताजा नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले आगामी १ कात्तिकबाट सुरु हुन लागेको त्रिकोणात्मक टी २० श्रृखलाबाट आफ्नो नाम फिर्ता लिएका छन्। बलत्कार आरोपपछि उनको मुद्दा काठमाडौं जिल्ला अदालतमा लामो समयदेखि... थप हेर्नुहोस्