Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

प्रतिनिधि सभा बैठकमा निर्णयार्थ प्रस्तुत हुँदैछ नागरिकता विधेयक

२०७९ श्रावण ६

ताजा नेपाल

काठमाडौँ। आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे संसद भवन बानेश्वरमा बस्दैछ। प्रतिनिधि सभाको कार्यसूची अनुसार आजको बैठकमा दुईवटा विधेयक निर्णयार्थ पेश गरिने छ। आज निर्णयार्थ पेश गरिने विधेयकमा राज्य व्यवस्था तथा सुशासन समि... थप हेर्नुहोस्

बुवासँग प्रेमको नाटक गरी एक वर्षीया बालिका अपहरण

२०७९ श्रावण ५

ताजा नेपाल

मोरङ । विराटनगरबाट सोमबार अपहरणमा परेकी एक वर्षीया बालिकाको प्रहरीले बुधबार बिहान भारतको दरभंगाबाट सकुशल उद्धार गरेको छ । अपहरणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अपहरणको आरोपमा पक्राउ परेका विराटनगरका रवीन्द्... थप हेर्नुहोस्

भाइरल फोटो चार वर्षअघिको

२०७९ श्रावण ५

ताजा नेपाल

काठमाडौं । दुई दिनअघि पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले एक कार्यक्रममा देशको महंगी चित्रण गर्न आफ्नै सन्दर्भ उल्लेख गरे । उनले आफ्नै भान्सामा दुईथरी तरकारी पकाउन सक्ने अवस्था नरहेको बताए । पूर्वमन्त्रीको यो अभिव्यक... थप हेर्नुहोस्

बाढीले हेलम्बु जाने सडक अवरुद्ध

२०७९ श्रावण ५

ताजा नेपाल

सिन्धुपाल्चोक । गए रातिको वर्षासँगै आएको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डको ठाउँ–ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ । बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक क्षतविक्षत बनेको स्थानीय बलसित खड्का... थप हेर्नुहोस्

काठमाडौं फेरि एक हप्ता दुर्गन्धित

२०७९ श्रावण ५

ताजा नेपाल

काठमाडौं। काठमाडौंबाट फोहोर संकलन अनियमित बन्दै गएका बेला आजबाट एक हप्ता ठप्प हुने भएको छ। नुवाकोटको सिसडोलदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटसम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक साता फोहोर व्यवस्थापनको... थप हेर्नुहोस्

पीडै पीडाले जेलिएको जीवन

२०७९ श्रावण ४

ताजा नेपाल

वि.सं. २०६८ माघ २७ गते हालको चन्द्रागिरी नगरपालिका अन्तर्गत रहेको बाबा नरनारायण आश्रममा हाम्रो विवाह भयो । विहे हुनुभन्दा अगाडि हाम्रो समय–समयमा टेलिफोन सम्पर्क र भेटघाट हुन्थ्यो । गीता लामा तामाङ्गले नै पटक पटक मोबाइल स... थप हेर्नुहोस्

प्रचण्ड र माधवले फरक के पाए ?

२०७९ श्रावण ३

ताजा नेपाल

उखानै छ, भुइँको टिप्न खोज्दा पोल्टाको पोखियो । नेपाली राजनीतिमा यो नियम नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीमा ठ्याक्कै मिल्छ । किनकि यी तिनै पार्टीको मुल एजेन्डा देश लुट्ने, राष्ट्र ऋण बढाउने बेरोजगारी बढाउने, कालो बज... थप हेर्नुहोस्

खैरो हेरोइन भित्रिन छाडेन

२०७९ श्रावण ३

ताजा नेपाल

काठमाडौं । प्रहरीको लागूऔषध ब्यूरोले एक साता लामो अनुुसन्धानपछि ५१ किलो हेरोइन सहित सात जना पक्राउ गर्दा यो काममा विद्यार्थी प्रयोग भएको पत्ता लगायो । जसले हेरोइन ल्याए तीमध्येका केहीले सुटकेमा अवैध लागूऔषध छ भन्ने पत्तो... थप हेर्नुहोस्

काँग्रेस चुनावी तालमेलकै पक्षमा

२०७९ श्रावण ३

ताजा नेपाल

काठमाडौं । संघ र प्रदेशको चुनावमा पनि काँग्रेसले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका सत्ता गठबन्धनलाई सँगै लिएर जाने भएको छ । नेपाली कांग्रेसले प्रदेससभा र प्रतिनिधिसभा निर्वाचनमा पनि पाँचदलीय गठबन्धनला... थप हेर्नुहोस्

समाजवादी केन्द्रको मिशनमा बाबुराम

२०७९ श्रावण ३

ताजा नेपाल

काठमाडौं। जब बाबुरामले माओवादी छाडेर बरालिन थाले त्यसपछि उनको ओरालो यात्रा शुरु भएको छ । नेपालमा वाम गठबन्धनको चर्चा चलिरहेको बेला बाबुराम भट्टराईसहित माओवादी केन्द्र र एकीकृत समाजवादीलगायतका दलहरु नयाँ समाजवादी केन्द्र ... थप हेर्नुहोस्