Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

बाल यौन दुर्व्यवहारका दोषीलाई माफी दिएपछि हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा

२०८० माघ २८

ताजा नेपाल

एजेन्सी । दिउँसै तरबार चलाएर मान्छे मार्नेलाई सरकारको सिफारिशमा राष्ट्रपतिबाट उन्मुक्ति दिने देश हाम्रो नेपाल । तर हंगेरीकी राष्ट्रपति क्याटालिन नोभाकले बाल यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर भएका व्यक्तिको सजाय माफी दिएक... थप हेर्नुहोस्

सर्वोच्चले रोके पनि स्थानीय तहले धमाधम मनाए जनयुद्ध दिवस

२०८० माघ २८

ताजा नेपाल

काठमाडौं। सर्वोच्च अदालतले जनयुद्ध दिवसमा बिदा दिने सरकारको निर्णय बदर गरेपनि कतिपय स्थानीय तहले धमाधम बिदा दिन लागेका छन्।माओवादीबाट निर्वाचित र सोही दलको बाहुल्यता भएका स्थानीय तहले सार्वजनिक सूचना जारी गर्दै बिदा दिने... थप हेर्नुहोस्

टिकटक खुलाउन निरन्तर ताकेता

२०८० माघ २७

ताजा नेपाल

काठमाडौं । सामाजिक सञ्जाल टिकटकले नेपाल सरकारले गरेको प्रतिबन्ध खुलाउन निरन्तर ताकिता गरिरहेको छ। माघको दोस्रो साता एक पाकिस्तानीसहित पाँच सदस्य एक हप्ता विभिन्न निकायसँग छलफल गरेर फर्केलगत्तै दुई सदस्य टोली फेरि काठमाडौ... थप हेर्नुहोस्

अर्थतन्त्र चलायमान बनाउन संवाद परिषद्लाई सक्रिय बनाउनुपर्छ : अध्यक्ष ढकाल

२०८० माघ २७

ताजा नेपाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायी र आम उपभोक्ताको मनोबल बढाउँदै अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले निजी क्षेत्रको सुझावअनुसार संवाद परिषद्लाई थप सक्रिय बनाउन आग्रह गरेका छन्। ... थप हेर्नुहोस्

चितवनमा दुर्घटना हुँदा २० जना घाइते

२०८० माघ २७

ताजा नेपाल

काठमाडौं । चितवनमा बस दुर्घटनामा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००... थप हेर्नुहोस्

आफ्नो लाज छोप्न पूर्व राजालाई सत्तोसराप

२०८० माघ २६

ताजा नेपाल

काठमाडौं । गणतन्त्रका नयाँ राजाहरूले वर्षमा ५० लाख सुम्पेर पूर्व राष्ट्रपतिहरू पाल्दा तिनको जनमत घट्दो छ । शाह वंशीय राजतन्त्रको अन्त्यले गणतन्त्रलाई बाटो छोड्यो । तर देशका नेता नै खञ्चुवा भए, जनताको नाममा यिनको लुट चम्क... थप हेर्नुहोस्

यिनको चेत कता हरायो ?

२०८० माघ २६

ताजा नेपाल

यिनको चेत कता हरायो जनताका अगाडि ठिक पार्ने चुनावमा ठूलो पार्टी बन्ने तर सत्तामा गएपछि देशको अवस्था र जनताको पीडाबारे चासो नराख्ने राजनीतिक दल मुलुक लुट्ने लाइसेन्स प्राप्त भ्रष्ट भएका छन् । सबैलाई प्रधानमन्त्री पद चाहिए... थप हेर्नुहोस्

नेपाल प्रहरीमा जागिर खुल्यो

२०८० माघ २६

ताजा नेपाल

  काठमाडौं । नेपाल प्रहरीमा १ हजार ९५० जनाको लागि जागिर खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार निकालेको सूचनाअनुसार जनपद प्रहरी जवान १ हजार ८५६ र प्रहरी कार्यालय सहयोगीहरू (भान्छे ५३, हजाम ७, कुचिकार २० र खे... थप हेर्नुहोस्

माओवादी केन्द्रको स्थायी समिति बैठक आज

२०८० माघ २६

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज र भोलि बस्ने भएको छ । आज दिउँसो ३ बजे स्थायी समिति बैठक बस्ने भएको हो । बैठकमा फागुनको पहिलो हप्ता हुन लागेको प्रथम विधान अधिवेशनको तयारीका विषयमा छलफल हुने बताइएको... थप हेर्नुहोस्

जसको नाम त्रिविको उपकुलपतिका लागि सर्टलिस्टमा पर्यो

२०८० माघ २६

ताजा नेपाल

काठमाडौं । त्रिविको उपकुलपतिका लागि आवेदन दिएका मध्ये १४ जनाको नाम सर्ट लिस्टमा परेको छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले सर्ट लिस्टमा परेकाहरूको नामावली सार्वजनिक गरेको हो... थप हेर्नुहोस्