Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

प्रतिनिधिसभाअन्तर्गतका १० वटा समितिले आज पूर्णता पाउँदै

२०८० भाद्र ११

ताजा नेपाल

काठमाडौैं। प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिले आज पूर्णता पाउने भएका छन्। समितिका सभापतिको उम्मेदवारी प्रस्ताव दर्तापछि ती प्रस्तावको सूची प्रकाशित भइसकेको छ। आज सम्बन्धित समितिमा ती प्रस्ताव निर्णयार्थ प्रस्... थप हेर्नुहोस्

राम्रो गर्न खोज्नेको भलो कहिले भएको छ र ?

२०८० भाद्र ११

ताजा नेपाल

काठमाडौं । एकजना नेता इमान्दार निस्कियो भने मुलुकमा आमूल परिवर्तन हुन्छ । तर त्यो परिवर्तनको पक्षमा रहेका व्यक्ति सबैको आँखाको तारो बन्छन् । एक साताको कम्बोडिया यात्रापछि मंगलबार स्वदेश फर्किएका प्रमुख प्रतिपक्षी नेकपा ए... थप हेर्नुहोस्

नेपाल लाइफ इन्स्योरेन्स र प्रहरीको मिलेमतामा यतिसम्मको दर्दनाक कथा

२०८० भाद्र १०

ताजा नेपाल

सप्तरी  ।  इलाका प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेकी एक महिलालाई प्रहरी कार्यालयभित्रै जबर्जस्ती करणी गरिएको घटनामा प्रहरीले झुक्याएर जाहेरी लिएको र अनुसन्धानको प्रक्रिया शंकास्पद रहेको भेटिएको छ । कार्यालयका डीएसप... थप हेर्नुहोस्

कोसीमा अति भयो गन्धे राजनीति

२०८० भाद्र १०

ताजा नेपाल

काठमाडौं । अल्पमतमा परेर नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार अपदस्थ भएपछि नेपाली कांग्रेसका नेता उद्धव थापा २१ असारमा कोसी प्रदेसको मुख्यमन्त्रीमा नियुक्त भए। थापालाई प्रदेसको मुख्यमन्त्री बनाउन सत्ता ग... थप हेर्नुहोस्

सन्दीप लामिछानेको मुद्दा पण्डित श्रीमानले केलाउँदै

२०८० भाद्र १०

ताजा नेपाल

काठमाडौं । क्रिकेटर तथा राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज जिल्ला अदालत काठमाडौंमा सुनवाइ हुँदैछ । मुद्दाको पेशी न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ । मुद्दा इजलासमा पेशी तोकिए... थप हेर्नुहोस्

चार पूर्व मन्त्रीसहित २९० जनाविरुद्ध ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुद्दा दायर

२०८० भाद्र १०

ताजा नेपाल

काठमाडौँ । ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत चार पूर्वमन्त्री, ६ पूर्वसचिवसहित २९० जनाव... थप हेर्नुहोस्

सन्दीपको मुद्दामा अन्तिम सुनुवाइ आज

२०८० भाद्र १०

ताजा नेपाल

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज अन्तिम सुनुवाइ हुने भएको छ। काठमाडौं जिल्ला अदालतले आजका लागि अन्तिम सुनुवाइको मिति तोकेको हो। यसैबीच पीडित किशोरी अस्पताल भर्ना भएकी छन्। औषधिको ओभरडोज स... थप हेर्नुहोस्

गाउँपालिका अध्यक्ष यादव अख्तियारको कब्जामा

२०८० भाद्र १०

ताजा नेपाल

जनकपुरधाम । सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश कुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीले बुधबार नियन्त्रणमा लिएको छ । घुस रकमसहित पक्राउ परेका गाउँपालिकाका लेखापाल र कम्प्युटर अपरेटरको बयानको आधारम... थप हेर्नुहोस्

ललिता निवास प्रकरणमा सरकारी आज वकिलको कार्यालयले अभियोग पत्र दर्ता गर्दै

२०८० भाद्र १०

ताजा नेपाल

काठमाडौं । ललिता निवास प्रकरणमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले आज अभियोग पत्र दर्ताको तयारी गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन गरी सरकारी वकिल कार्यालयले अभियोग पत्र ... थप हेर्नुहोस्

कुखुरा चोरेको भन्दै कुटिएका ९ वर्षीय बालकको मृत्यु

२०८० भाद्र १०

ताजा नेपाल

काठमाडौं । रुकुमपश्चिममा छिमेकीको कुटपिटबाट एक बालकको मृत्यु भएको छ। मुसिकोट नगरपालिका ४ ताङतुंगेका ९ वर्षीय भुवन विकको छिमेकीको कुटपिटको कारण शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ। कुखुरा चोरेको आरोपमा ७ भदौमा स्थानीय रा... थप हेर्नुहोस्