Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

समाजवादी मोर्चाको बैठक बस्ने

२०८० भाद्र ३

ताजा नेपाल

काठमाडौँ । चार दल आबद्ध समाजवादी मोर्चाको बैठक आइतबार बस्ने भएको छ । लामो समयपछि मोर्चाको बैठक नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा साँझ ६ बजे बस्ने नेकपा समाजवादीका प्रवक्त जगन्नाथ खतिवडाले जानकारी दिए । ... थप हेर्नुहोस्

मेस्सीको प्रवेशपछि इन्टर मियामीले जित्यो पहिलो उपाधि

२०८० भाद्र ३

ताजा नेपाल

एजेन्सी । नासभिल एससीलाई सडन डेथमा पराजित गर्दै लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले लिग्स कपको उपाधि जितेको छ । टाइ ब्रेकरमा नासभिलको ११ औं प्रहार गोल किपरले गरेका थिए । तर उक्त प्रहार मियामीका गोल किपरले रोके... थप हेर्नुहोस्

एमबीबीएस अध्ययन गर्न नक्कली प्रमाणपत्र बनाएका सात जना सार्वजनिक

२०८० भाद्र ३

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीले एमबीबीएस कोर्ष अध्ययन गर्न जाने प्रयोजनका लागि शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सातजनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध ... थप हेर्नुहोस्

भ्रष्टाचारका फाइल खुल्दा किन झस्किन्छ प्रतिपक्ष

२०८० भाद्र ३

ताजा नेपाल

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६० किलो सुन प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको बताएका छन्। कास्कीमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री... थप हेर्नुहोस्

सत्ता मात्रै टिकाउने बन्दैछ योजना

२०८० भाद्र ३

ताजा नेपाल

काठमाडौँ । रिनै काढेर पनि घिउ खाउ भने जस्तै जस्ता सुकै मूल्य र मान्यता भत्काएर पनि सत्ता जोगाउ अभियानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान जारी रहेकै ... थप हेर्नुहोस्

सत्ता गठबन्धन धरापमा, संकटमा छन् प्रचण्ड

२०८० भाद्र २

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्रीका लागि ‘हानथाप’ हुन थालेपछि स्थानीय तह र आम निर्वाचनअघिदेखि कायम नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धन भत्कियो। मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि ९० सिट ल्याएर कांग्रेस पहिलो र ३२ सिट प्... थप हेर्नुहोस्

फोहोरी राजनीतिले युवा पलायन

२०८० भाद्र २

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई बन्धक बनाउन नमिल्ने बताएका छन् । झापाको बिर्तामोडमा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले राजनीतिक खिचातानीका कारण सांसद अवरुद्ध गर्न नहुने बताए । जनताक... थप हेर्नुहोस्

धादिङमा बस दुर्घटना, २६ जना घाइते

२०८० भाद्र २

ताजा नेपाल

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन्। तुलसीपुर दाङबाट काठमाडौंतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २६७५ नम्बरको बस आज बिहान ... थप हेर्नुहोस्

डा मन्सुरलाई मेडिकल काउन्सिलको अन्तिम चेतावनी

२०८० भाद्र १

ताजा नेपाल

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले डा दिलजान मन्सुरलाई अब उपरान्त वैज्ञानिक मूल्यमान्यता अनुसार मात्र बिरामीको उपचार गर्न भन्दै अन्तिम पटक सचेत गराएको छ। काउन्सिलले उनले अपनाउँदै आएको उपचार विधि अवैज्ञानिक रहेको ठहर समेत... थप हेर्नुहोस्

विमानभित्रै पाइलटको मृत्यु भएपछि….

२०८० भाद्र १

ताजा नेपाल

एजेन्सी । अमेरिकाको मियामीबाट २७१ जना यात्रु लिउर चिली गइरहेको एक उडानका पाइलटको जहाजको बाथरुममा लडेर मृत्यु भएको छ। यस घटनापछि मंगलबार राति पनामामा जहाजको आपातकालीन अवतरण गराइएको छ। यस विमानको आपातकालीन अवतरण सह(पाइलटले... थप हेर्नुहोस्