Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

हर्कले केन्द्रसँग मागे स्वशासनको अधिकार

२०८० असार २३

ताजा नेपाल

काठमाडौं । धरान उपमहानगपालिकाका मेयर हर्क साम्पाङले केन्द्र सरकारसँग स्वशासनको अधिकार मागेका छन्। उनले बजेटमा धरानलाई अन्य पालिकाभन्दा विशेष प्राथमिकता दिनुपर्ने बताए। प्राथमिकता दिन नसके स्वशासन दिन माग उनले गरे। शुक्रब... थप हेर्नुहोस्

भारतले किन्ने नै हो त नेपालबाट १० हजार मेगावाट विद्युत् ? खरिद सम्झौता भारतको मन्त्रिपरिषदमा

२०८० असार २३

ताजा नेपाल

काठमाडौं । छिमेकी मुलुक भारतले नेपालसँग गरेका सम्झौता कार्यान्वयनमा चासो नदिएकै कारण सम्झौताहरुको औचित्यमाथि प्रश्न उठ्ने गरेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमणमा जाँदा भएको एक महत्वपूर्ण सम्... थप हेर्नुहोस्

आदिपुरुषका लेखकले मागे माफी

२०८० असार २३

ताजा नेपाल

काठमाडौं। आदिपुरुषका लेखक मनोज मुन्ताशिर शुक्लाले माफी मागेका छन्। आदिपुरुष फिल्मले सनातनी हिन्दु धर्मका बारेमा गलत प्रचार गरेको र रामायणका पात्रहरुलाई गलत रुपमा देखाएको भन्दै सवत्र आलोचना हुदाँ पनि माफी माग्न अस्विकार ग... थप हेर्नुहोस्

ट्रक ठोक्किएर आगलागी हुँदा तीन जनाको मृत्यु

२०८० असार २३

ताजा नेपाल

मकवानपुर। मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। आज बिहान पौने २ बजे मनहरी गाउँपालिका(६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७ नंको ट्रक र विपरीत दिशातर्... थप हेर्नुहोस्

आत्तियो कि मात्तियो एमाले

२०८० असार २२

ताजा नेपाल

पैसा कुम्ल्याउने र राज्य दोहन गर्नु मात्र भ्रष्टाचार होइन् । म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न भन्ने एमालेका अध्यक्ष केपी शर्मालाई नाम लेखाउन कति लोभ भएछ । जसले पशुपतिको गर्वगृहको जलरीमा आफ्नो मात्र होइन राष्ट्र... थप हेर्नुहोस्

तीन दिन होटल टेरेसेस बुक गरेर पूर्वराजाको जन्मदिन

२०८० असार २२

ताजा नेपाल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह जन्मदिन मनाउन ललितपुर र भक्तपुरको सीमानामा पर्ने लाँकुरिभञ्ज्याङस्थित टेरेसेस होटल पुगेका छन्। बिहीबार उनी परिवारसहित सो होटल पुगेको बताइएको छ। उनी त्यहाँ तीन दिन रहनेगरी बुकिङ गरिएको... थप हेर्नुहोस्

सुस्ताएको काँग्रेसमा विद्रोहको ज्वाला

२०८० असार २२

ताजा नेपाल

काठमाडौँ । एउटा प्रजातान्त्रिक संस्कार बोकेको पार्टी नेपाली काँग्रेस संस्थापनको मनोमानीका कारण शिथिल बनेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सिर्जना गरेको पार्टीको संगठनात्मक गतिरोध अन्त्य गर्न महामन्त्रीद्वय गगन थाप... थप हेर्नुहोस्

जेठी श्रीमतीको हत्यापछि आत्महत्या

२०८० असार २२

ताजा नेपाल

इलाम । इलाममा एकजनाले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । माइजोगमाई–२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी द... थप हेर्नुहोस्

आज पनि कांग्रेस जिल्ला सभापतिहरुको बैठक

२०८० असार २२

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक आज पनि बस्दैछ । बिहीबारदेखि जारी जिल्लासभापतिहरुको बैठक आज पनि पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्ने भएको हो । बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ । बैठकमा ४२ जिल्ला स... थप हेर्नुहोस्

सुटिङ सकेर घर फर्किएका नायक सारुकले गरे आत्महत्या

२०८० असार २२

ताजा नेपाल

काठमाडौँ । अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेका छन् । उनले बिहीबार साँझ रातोपुल स्थित आफ्नै निजी निवासमा आत्महत्या गरेको फिल्मका प्रोडक्सन म्यानेजर अरुण रेग्मीले बताए । रेग्मीका अनुसार उनले घरको छिडिमा घाटीमा पासो ल... थप हेर्नुहोस्