Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध

२०७९ चैत्र १२

ताजा नेपाल

काठमाडौँ । सिमरामाथि १९ हजार फिट उचाइमा होल्डिङमा रहेको एयर इन्डियाको विमान ३७ सय फिट तल झारिएको घटनामा संलग्न भारतीय ध्वजाबहाक वायुसेवा एयर इन्डियाका चालक दललाई नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्कालका लागि नेपालमा हुने... थप हेर्नुहोस्

सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीलाई दिन प्रस्ताव

२०७९ चैत्र १२

ताजा नेपाल

काठमाडौं। राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सबै सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको बढाउन माग प्रस्ताव गरेका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले राष्ट्रलाई चिनाउने खेलाडी पह... थप हेर्नुहोस्

प्रभु लाइफको ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रम

२०७९ चैत्र १२

ताजा नेपाल

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाण्डौमा ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रम सम्पन्न गरेको छ। शनिबार सम्पन्न कार्यक्रममा कम्पनीका बागमती प्रदेशअन्तर्गतका एजेन्सी लिडर्स एवं कर्मचारीहरुको उल्लेख्य सहभागि... थप हेर्नुहोस्

गृहमा सर्दैछन् नारायणकाजी

२०७९ चैत्र १२

ताजा नेपाल

काठमाडौं । एमालेसँगको गठबन्धनकै बेला गृहमा आँखा लगाएका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृह मन्त्री बन्न लागेका छन् । त्यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट गृ... थप हेर्नुहोस्

गान्धी हुँ माफी माग्दिन

२०७९ चैत्र १२

ताजा नेपाल

एजेन्सी । कांग्रेस नेता राहुल गान्धी लोकसभाको सदस्यता खारेज भएपछि पहिलो पटक मिडियामा देखा परेका छन्। शनिबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री नरेन्द्र मोदीको अदानी समूहसँगको सम्बन्धलाई लिएर फेरि एकपटक ... थप हेर्नुहोस्

खड्काले गर्दैछन् काँग्रेसको नेतृत्व, अर्थमा महत

२०७९ चैत्र १२

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धनको ठूलो र निर्णायक दल नेपाली काँग्रेसले आफ्नो भागमा परेका मन्त्रालयको खाका तयार पारिसकेको छ । नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री पुष्... थप हेर्नुहोस्

अलपत्र ९ नेपाली महिलाको उद्दार

२०७९ चैत्र ११

ताजा नेपाल

काठमाडौं । बेलारुसमा अलपत्र ९ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ। शुक्रवार उनीहरुलाई नेपाल फर्काइएको हो। नेपाल फर्काइनेमा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामा... थप हेर्नुहोस्

प्रहरीमा नौ उच्च अधिकारी एकैचोटी अवकास

२०७९ चैत्र ११

ताजा नेपाल

काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहसहित नौ जना उच्च प्रहरी अधिकारीले एकै पटक अवकाश पाएका छन्। तीस वर्ष सेवा अवधि पूरा गरेका महानिरीक्षक सिंहसहितका उच्च अधिकारीहरुलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोज... थप हेर्नुहोस्

साताको अन्त्य बढ्यो फेरि सुन

२०७९ चैत्र १०

ताजा नेपाल

काठमाडौं । शुक्रबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ८ सय रूपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ८ सय कायम छ । हिजो १ लाख ९ हजार थियो । तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रूपै... थप हेर्नुहोस्

आज नयाँ आईजीपी नियुक्त हुने

२०७९ चैत्र १०

ताजा नेपाल

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको कार्यकाल सकिएपछि नयाँ आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। सिंहको अवकाश सँगै ३०औँ आईजीपी बन्न प्रहरी अतिरिक्त महानिरीक्ष... थप हेर्नुहोस्