Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

भयाबह बन्दै कोरोना, २७ जिल्लामा निषेधाज्ञा

२०७८ बैशाख १८

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमण भयाबह बन्दै जाँदा देशभरका २७ जिल्लामा निशेधाज्ञा जारी भएको छ । सरकारले कोभिड–१९ को सङ्क्रमणावस्था हेरेर निषेधको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा जारी... थप हेर्नुहोस्

सत्तापतनको उग्ररुप गण्डकी

२०७८ बैशाख १७

ताजा नेपाल

इश्वरी वाग्ले अघिल्लो पटक राष्ट्रिय जन मोर्चाका एक सांसद हराउदा मतदान नगराउने गण्डकी प्रदेशका सभामूखले अब नेकपा एमालेका तीन सांसद अनुस्पस्थित भए भने कसरी चुनाव गराउछन् ? यति बेला सत्ता अहंकारबाट उन्मुक्त भएका एमाल... थप हेर्नुहोस्

धरौटी राखेर वीरजंग छुटे

२०७८ बैशाख १७

ताजा नेपाल

चितवन । ओली सरकारले माओवादी अध्यक्ष प्रचण्डलाई पिडा दिने अभियान अन्तर्गत नेकपाको चन्द पक्षलाई विश्वासमा लिए पनि सरकारी व्यवहार भने विश्वास योग्य छैन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लबका दाज... थप हेर्नुहोस्

ग्लोबल आईएमई बैंकले बढायो नाफा

२०७८ बैशाख १७

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । य... थप हेर्नुहोस्

समता गुठीलाई सनराइजको ३ लाख सहयोग

२०७८ बैशाख १७

ताजा नेपाल

काठमाडौं । सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समता शैक्षिक गुठीलाई ३ लाख सहयोग गरेको छ । बैंकले ७७ वटा जिल्लामा ८० वटा विद्यालय संचालन गरी ७ हजार भन्दा बढी विद्यार्थीहरुलाई मासिक शुल्क १ सयमा गुणस्तरीय शिक... थप हेर्नुहोस्

रूसी राजदूतलाई प्रधानमन्त्रीको आग्रह, तत्काल खोप चाहियो

२०७८ बैशाख १७

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रूसी राजदूत अलेक्सेई नोभिकोभलाई तत्काल कोरोनाको खोप उपलब्ध गराउन आग्रह गरेका छन् । रूसी राजदूत नोभिकोभसँग बिहीबार भएको भेटमा प्रधानमन्त्री ओलीले नेपालले रूसबाट खरिद गर्ने क्रममा ... थप हेर्नुहोस्

दुवैको निशाना जसपा

२०७८ बैशाख १६

ताजा नेपाल

काठमाण्डौ । प्रधानमन्त्री केपि ओलीले आफ्नो सत्ता टिकाउने मुल अस्त्रका रुपमा जनता समाजवादी पार्टीलाई बनाएका छन् । माओवादीले समर्थन फिर्ता लिने पनि एमालेको आन्तरिक कलह र जसपाको समर्थन कता भन्ने मै केन्द्रीत हुन पुगेको छ । ... थप हेर्नुहोस्

१५ जिल्लामा बन्दाबन्दी, लकडाउनमा के के गर्न पाइन्छ ?

२०७८ बैशाख १६

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको दर उच्च हुँदै गएपछि आजबाट देशका १५ जिल्लामा लकडाउन शुरु भएको छ । काठमाडौं उपत्यकासहित पर्सा, कैलाली, कञ्चनपुर, बाँके, कास्की, सुर्खेत, पाल्पा, रुपन्देही, दाङलगायतका जिल्लामा लकडाउन गरिएको हो ।... थप हेर्नुहोस्

नेपाल समुहको स्थायी कमिटी बैठक

२०७८ बैशाख १५

ताजा नेपाल

काठमाडौं । पार्टीमा चर्किएको विवाद मिलाउनु सट्टा उल्टै धम्काउन थालेपछि एमालेको कलह मैदानमा छरिएको छ । ओलीलाई सबक सिकाउन वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना योजना चलाइरहेका छन् । त्यो समूहको स्थायी कमिटी वैठक कलंकीको एक प... थप हेर्नुहोस्

७०० रुपैयाँले घट्दा कति पुग्यो सुनको मूल्य

२०७८ बैशाख १५

ताजा नेपाल

काठमाडौं । सुनको मूल्यमा बुधबार ७०० रुपैयाँले गिरावट आएको छ । मंगलबार प्रति तोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकै दिन ७०० रुपैयाँले घटेर ९० हजार ५०० रुपैयाँ कायम भएको हो । नेपाल सुन चाँदी व्यवसाय... थप हेर्नुहोस्