Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

नबिलले तिर्यो १८ अर्ब कर

२०७९ मंसिर ९

ताजा नेपाल

काठमाडौं । आर्थिक वर्ष २०७७–७८ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने नबिल बैंकलाई आन्तरिक राजस्व विभागले सम्मानित गरेको छ। विभागले राष्ट्रिय कर दिवसको अवसर पारेर प्रदान गरेको सम्मान पत्र बैंकका ... थप हेर्नुहोस्

पहिलो खेलमै नेमार घाइते

२०७९ मंसिर ९

ताजा नेपाल

दोहा । विश्वकप फुटबलअन्तर्गत बिहीबार राती सर्बियाविरुद्ध जित हात पारेपछि ब्राजिलका कप्तान नेमार खुट्टा खोल्च्याएर हिँडिरहेका थिए। मैदानमा खेलिरहेका बेला उनको गोलीगाँठो सुन्निएको देखिएको थियो। घाइते भएपछि उनलाई ७९ औं मिने... थप हेर्नुहोस्

३४ हजार मतान्तरसहित रवि विजयी

२०७९ मंसिर ८

ताजा नेपाल

काठमाडांैं । राजनीतिमा उदाएका रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट भारी मतका साथ विजयी भएका छन्। उनी त्यहाँ ३४ हजार १६२ मतान्तरसहित संघीय संसदमा विजयी भएका हुन्। उनी विजयी भएको घोषणा निर्वाचन अधिकृतको कार्यालयले गरिसकेको... थप हेर्नुहोस्

आइएमई सबैभन्दा बढी कर तिर्ने रेमिट्यान्स कम्पनी

२०७९ मंसिर ८

ताजा नेपाल

काठमाडौं । रेमिट्यान्स कम्पनीहरू मध्ये आर्थिक वर्ष २०७७र७८ मा आइएमई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । आन्तरिक राजश्व विभागद्वारा राष्ट्रिय कर दिवस २०७९ का अवसरमा बुधबार राजधानी काठमाडौंमा आयोजित एक ... थप हेर्नुहोस्

घण्टीसँगै हर्न पनि बज्न थालेपछि…

२०७९ मंसिर ८

ताजा नेपाल

काठमाडौं । राजनीतिमा आफ्नो विकल्प छैन भन्नेहरुको दिमागमा अहिले घण्टीसँगै हर्नको आवाज गुञ्जिन थालेको छ । स्थापनाको हिसाबले राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा कान्छो पार्टी हो। ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनपछि मा... थप हेर्नुहोस्

निर्वाचनका बेला ११ जिल्लामा गोली चल्यो

२०७९ मंसिर ८

ताजा नेपाल

काठमाडौं। निर्वाचनका क्रममा देशभरका ११ जिल्लामा गोली चलेको छ । ताप्लेजुङ, रौतहटको गरुडा र कनकपुरमा प्रहरीले गोली चलाएको छ । सिरहाको मिर्चैया बडहरमालामा ३ राउन्ड गोली चलेको थियो । प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्... थप हेर्नुहोस्

आज म्यादी प्रहरीको बिदाइ गरिँदै

२०७९ मंसिर ८

ताजा नेपाल

काठमाडौं, मंसिर ८ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि मङ्सिर ४ गते भएको निर्वाचन सुरक्षामा खटिएका एक लाख १५ हजार म्यादी प्रहरीको बिहीबार बिदाइ गरिँदै छ । गृह मन्त्रालयले तयार पारेको विशेष सुरक्षा योजनाअन्तर्गत नि... थप हेर्नुहोस्

वैदेशिक रोजगारमा रहेकालाई बेग्लै सिआरएन नम्बर

२०७९ मंसिर ७

ताजा नेपाल

काठमाण्डोै । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि प्राथमिक शेयर आइपिओमा दिइएको सुविधाका लागि सिआस्बा दर्ता नम्बर परिवर्तन गर्ने कार्य बुधबारबाट शुरु भएको छ । केन्द्रीय निक्षेप प्रणालीका अनुसार इच्छुक व्यक्तिले आफ... थप हेर्नुहोस्

सर्वोत्कृष्ट करदाता शाह, बढी कर बुझाउने कम्पनीमा फेरि सूर्य नेपाल

२०७९ मंसिर ७

ताजा नेपाल

काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०७७–७८ मा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ। राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमको आयोजना गरी धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई... थप हेर्नुहोस्

समानुपातिकमा एमाले पहिलो, कांग्रेस दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, माओवादी चौथो

२०७९ मंसिर ७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ लाख भन्दा धेरै मत प्राप्त गरेको छ। निर्वाचन आयोगले दिएको जानकारीअनुसार प्रतिनिधि सभातर्फ अहिलेसम्म रास्वपाले १ लाख १ हजार ७०३ मत प्... थप हेर्नुहोस्