Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

काठमाडौंका १० क्षेत्रमा कस्तो छ चुनावी अवस्था

२०७९ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरमा बालेन शाहको प्रवेशले चम्किए पनि संघीय निर्वाचनमा स्वतन्त्रतर्फबाट उम्मेदवार बनेकाहरूको पक्षमा जनमत उर्लेको छैन । जनतामा पुराना पार्टीप्रतिको आक्रोश भने छ । प्रतिस्पर्धामा काँग्रेसको गठबन्धन र... थप हेर्नुहोस्

प्रहरीमा तीन एआईजी खाली जाने बेलामा क्यासिनो खुल्ला

२०७९ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीभित्र सत्तारुढ गठबन्धनका काँग्रेसले हस्तक्षेप गर्छ । सशस्त्र प्रहरीमा पनि चाल त्यही छ । आईजीपीद्वयले वरिष्ठता, जेष्ठतालाई लत्याउन चाहँदैनन् । तर बालुवाटार हावी हुँदा प्रहरीमा डिआईजी अशोक सिंह जस्ता... थप हेर्नुहोस्

सबै आग्रह बिफल, १५ वर्षदेखि साउदीको जेलमा रहेका नेपालीलाई दिइयो मृत्युदण्ड

२०७९ कार्तिक १६

ताजा नेपाल

काठमाडौँ । नेपाल सरकारका तर्फबाट भएका सबै अनुनय बिनयलाई अस्वीकार गर्दै साउदी अरबमा एक नेपालीलाई मृत्युदण्ड दिइएको छ । मृत्युदण्डको सजाय पाएर १५ वर्षदेखि जेल जीवन बिताइरहेका उदयपुरका विवेक दाहालको मृत्युदण्डको सजाय कार्या... थप हेर्नुहोस्

ओलीको यस्तो छ चुनावी दौडाहा

२०७९ कार्तिक १५

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कात्तिक १८ गतेदेखि चुनावी सभामा सहभागी हुन देश दौडाहा थाल्ने भएका छन्। निर्वाचन आयोगले कात्तिक १७ देखि मात्रै ठूला आमसभा गर्न स्वीकृति दिएकोले एमालेले त्यहीअनुसार योजना ब... थप हेर्नुहोस्

सन्दीपलाई १२ वर्ष कैद माग, आजदेखि थुनछेक बहस

२०७९ कार्तिक १५

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध नाबालिग बलात्कार अभियोगमा १० देखि १२ वर्षसम्म कैद सजाय मागदाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले मु... थप हेर्नुहोस्

बोल्दाबोल्दै नेता कोइराला बेहोस भएपछि

२०७९ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । पूर्वी नवलपरासी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेपाली कांग्रेसका नेता शशांक कोइराला अस्वस्थ भएका छन् । चुनाव प्रचारका क्रममा एक्कासी बेहोस भएपछि आइतबार उनलाई चितवनस्थित पुरानो मेडिकल कलेजम... थप हेर्नुहोस्

चित्रबहादुरले भने छिमेकी पनि मैविरुद्ध खनिए

२०७९ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । चुनाव नजिकिँदै गर्दा कसलाई जिताउने र कसलाई हराउने भन्ने देशी विदेशी चलखेल हुने गरेका घटना नौलो होइन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले छिमेकी देशबाट समेत आफूलाई हराउने खेल भएको बताएका छन् । नेपा... थप हेर्नुहोस्

आज आउँछ कांग्रेसले आज चुनावी घोषणापत्र

२०७९ कार्तिक १२

ताजा नेपाल

काठमाडौं । सत्तासीन नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ‘संकल्पपत्र’ नाम दिइएको चुनावी घोषणापत्र आज बिहान १० बजे सार्वजनिक गर्ने ... थप हेर्नुहोस्

रक्सीले निम्त्याएको सशस्त्रका असई हत्या प्रकरण

२०७९ कार्तिक १२

ताजा नेपाल

काठमाडौं । सशस्त्र प्रहरीका सहायक निरीक्षक असई सत्यनारायण यादवको हत्या जवानसँगको व्यक्तिगत रिसिईवीले भएको खुलेको छ। हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान होमबहादुर खत्रीले रक्सी खाँदा झगडा भएको र त... थप हेर्नुहोस्

तिहारको मौका पारी ५ लाख बराबरको धनमाल चोरी

२०७९ कार्तिक १२

ताजा नेपाल

काठमाडौं । तिहारको मौका पारेर भक्तपुरमा नगद, गरगहनालगायतका सामान चोरी भएको छ। काभ्रेपलाञ्चोक पनौती नगरपालिका–७ घर भई सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा गाई फर्म सञ्चालन गरिरहेका ३८ वर्षीय जुगलदास दङ्गालको फार्मबाटै नगद, स... थप हेर्नुहोस्