Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सन्दीप थप दुई दिन हिरासतमा

२०७९ कार्तिक ६

ताजा नेपाल

काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध तिहारपछि मात्र अभियोग पत्र दर्ता हुने भएको छ । प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपनि त्यसको अध्ययन र अभियोग पत्र तयार गर्न समय लाग्ने भन्दै काठमाडौं जिल्ल... थप हेर्नुहोस्

सुन पसलका सजावट महानगरले हटायो

२०७९ कार्तिक ६

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाको न्यूरोडमा तिहारका लागि सजाइएका फूलमालाहरु हटाएको छ । शनिबार न्यूरोडका सुन पसलहरुको गेटमा सजाएको फूलका मालाहरु आज बिहान महानगरले हटाएको हो । तिहारको समयमा समेत महानगरले पसलमा सजाइएको फूल... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य स्थिर, तोलाको कति ?

२०७९ कार्तिक ६

ताजा नेपाल

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ। साताको पहिलो कारोबार दिन आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो साताको कारोबारको अन्तिम दिन शुक्रबार प्रतितोला ९४ हजार रुपैय... थप हेर्नुहोस्

सी जिनपिङको उदय, तेस्रो पटक जिम्मेवारी

२०७९ कार्तिक ६

ताजा नेपाल

एजेन्सी । सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । बेइजिङको ग्रेट हल अफ द पिपुलमा भएको भेटवार्तामा उनले विश्वबिना चीनको विकास हुन नसक्ने र विश्वलाई पनि चीनको आवश्यकता रहेको प्रतिक्रिया दिएको भारतीय समाचार एजेन्स... थप हेर्नुहोस्

७४ वर्षीय वृद्धमाथि हत्याको अभियोग

२०७९ कार्तिक ५

ताजा नेपाल

काठमाडौ) । अर्घाखाँचीमा ७४ वर्षीय वृद्धले भाइको हत्या गरेका छन् । भूमिकास्थान नगरपालिका १ घर भएका हिमबहादुर गमालले सहोदर भाइ वीरबहादुर गमालको हत्या गरेका हुन् । गत बुधबार राति भीरमा लडेर ज्यान गुमाएका भनिएका गमालको शव अर... थप हेर्नुहोस्

पराई भन्दा आफ्नैका डर

२०७९ कार्तिक ५

ताजा नेपाल

काठमाडौं । स्थानीय तह निर्वाचनका बेला पाँचदलीय गठबन्धन गरेर चुनावमा जाने निर्णय गरेपछि प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै पार्टीभित्र चर्को विरोधको सामना गर्नुपर्‍यो। संस्थापन... थप हेर्नुहोस्

सशस्त्रको ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो

२०७९ कार्तिक ५

ताजा नेपाल

रुपन्देही । कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते थप २ सशस्त्र प्रहरीको शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । दु... थप हेर्नुहोस्

खानमाथि पाँच वर्षे प्रतिबन्ध

२०७९ कार्तिक ५

ताजा नेपाल

इस्लामाबाद । पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई आगामी पाँच वर्ष चुनाव लड्न नपाउने गरी लगाएको छ। गठबन्धन सरकारले विदेशी प्रतिष्ठित व्यक्तिहरूबाट पाएको उपहार बिक्रीबाट प्राप्त रकमको विवरण सार्वजनिक... थप हेर्नुहोस्

रविको पार्टी नाफामा

२०७९ कार्तिक ५

ताजा नेपाल

काठमाडौं । रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलोपटक आम्दानी खर्चको विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार सो पार्टी हाल ११ लाख रुपैयाँ नाफामा देखिन्छ । पार्टीले आफ्नो वेवसाइटमार्फत हालसम्मको आय व... थप हेर्नुहोस्

अगुवाबाटै यस्तो भएपछि सुध्रिन्छ राजनीति ?

२०७९ कार्तिक ४

ताजा नेपाल

काठमाडौं। निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रचारप्रसार गर्ने सिलसिलामा निर्वाचन आचारसंहिता उल्लंघन गरेकोभन्दै एक दर्जनभन्दा बढी नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोधेको छ। आ... थप हेर्नुहोस्