Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

प्राकृतिक प्रकोपले रोकियो नेकपाको स्थायी समिति बैठक

२०७७ असार २६

ताजा नेपाल

काठमाडौं । पार्टीभित्रको विवादले उग्र रुप लिइरहेको बेला जारी रहेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले स्थायी समिति बैठक सात दिनका लागि स्थगित गर्ने निर्णय गरेको छ। नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले मुलुकमा अविरल ... थप हेर्नुहोस्

भारतीय च्यानलहरुको प्रसारण राेकियाे

२०७७ असार २६

ताजा नेपाल

काठमाडौं । पत्रकार आचारसंहिताका विश्वव्यापी मान्यता भुल्दै मनगढन्ते समाचार प्रशारण गर्न थालेपछि नेपालमा भारतीय च्यालन बन्द गरिएका छन् । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसा... थप हेर्नुहोस्

आठ जना प्रहरीको ज्यान लिने गुण्डा नाइके प्रहरी कारबाहीमा मारिए

२०७७ असार २६

ताजा नेपाल

काठमाडौं । आठ जना प्रहरीको ज्यान लिने भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल म... थप हेर्नुहोस्

बाढी पहिरोका कारण ७ को ज्यान गयो, ९ जना बेपत्ता

२०७७ असार २६

ताजा नेपाल

काठमाडौं । पूर्व अनुमानसँगै जारी वर्षाका अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण देशभर ठूलै जनधनको क्षति भइरहेको छ । बिहीबार सिन्धुपाल्चोकमा बाढीको बितण्डाबाट २ को मृत्यु र २ जना बेपत्ता भएकामा शुक्रबार फेरि गण्डकी प्रदेश... थप हेर्नुहोस्

खुल्यो राजधानीमा सार्वजनिक सवारी

२०७७ असार २५

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणदर घट्दो अवस्थामा गएको र यातायात क्षेत्रमा मजदुरहरुको असन्तुष्टि चुलिएको बेला सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त... थप हेर्नुहोस्

घट्याे कोरोना संक्रमणको दर, आज १०८ जना मात्रै थपिए

२०७७ असार २५

ताजा नेपाल

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमित हुनेको दर घट्दै गएको छ । दैनिक ६/७ सय सम्म संक्रमित थपिने गरेकोमा पछिल्लो चार दिनदेखि संक्रमितको संख्या घट्न थालेको हो । बिहीबार नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भ... थप हेर्नुहोस्

एनआईसी एशिया लघुवित्तको शेयर सूचीकरण

२०७७ असार २५

ताजा नेपाल

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वसाधरणमा वितरण गरिएको ४७,५५,००० कित्ता र संस्थापक १,००,४५,००० कित्ता शेयर समेत गरी जम्मा १,४८,००,००० कित्ता साधारण शेयर नेपाल स्टक एकसचेन्जमा सूचीकरण भएको छ । ... थप हेर्नुहोस्

भारतको दबदबामा मलहोत्राको दाउ

२०७७ असार २५

ताजा नेपाल

काठमाडौं । नेपाली उत्पादनले बजार पाउँदैन । राष्ट्रवादी सरकार आफ्नो देशका किसानले उत्पादन गरेको फलफुल तथा तरकारी बिक्रीको चासो दिँदैन । असारको समय किसानले आवश्यक रासायनिक मल पाइरहेको छैन । हरेक वर्ष डलर खर्च गरेर कृषि मल ... थप हेर्नुहोस्

रवि केसीको लुट्ने धन्दा

२०७७ असार २५

ताजा नेपाल

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्रको लगानी रहेको सूर्य टोबाको कम्पनीका एक हिस्सेदार रवि केसीको तागतले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल मात्र होइनन् सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई समेत पैसाकै ... थप हेर्नुहोस्

किशोरी करणी अभियोगमा ढकाल पक्राउ

२०७७ असार २५

ताजा नेपाल

गुल्मी । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सत्यवती गाउँपालिका ५ बस्ने ५५ वर्षीय पोम नारायण ढकाललाई प्रहरीले पक्राउ गरेको छ । ढकालले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर मंगलबार प्राप्त हुनासाथ ईलाक... थप हेर्नुहोस्