Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

आज प्रदेश १ मा नयाँ सरकार गठन

२०७८ कार्तिक १५

ताजा नेपाल

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिँदैछन् ।साढे १२ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने कार्यस... थप हेर्नुहोस्

घट्यो सुनको मूल्य

२०७८ कार्तिक १४

ताजा नेपाल

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९१ हजार ७०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ९१ हजार २०० रुपैय... थप हेर्नुहोस्

पूर्वपत्नीमाथि बलात्कार

२०७८ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । डिभोर्स भैसकेकी पूर्व पत्नीलाई बलात्कार गरेको आरोपमा धरानबाट प्रहरीले एकजना पुरुषलाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिका–१५ बरगाछी घर भएका भोजराज थापा ‘फडिन्द्र’लाई पक्राउ गरिएको धरानका डिएसपी नरेन्द्र कुँवरल... थप हेर्नुहोस्

चुनावी गठबन्धन नभए के होला प्रचण्ड र माधवको हालत ?

२०७८ कार्तिक १४

ताजा नेपाल

काठमाडौं। आफ्नो पार्टी बनाउनभन्दा एमालेसँग एकता गरेर बनेको एमाले कब्जा गर्ने दाउमा लागेका नेकपा माओवादीका केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजिकिँदो चुनावसँग आत्तिन थालेका छन् । उनका लागि अब को बैशाखी बन्ने भन्ने अन... थप हेर्नुहोस्

भ्रम मात्रै हुन् त यी सब कुरा ?

२०७८ कार्तिक १३

ताजा नेपाल

नायक पल शाह र गायिका समीक्षा अधिकारी केही समययता चर्चामा छन् । कलाकारहरुको प्रेम सम्बन्ध बारे चर्चा परिचर्चा हुनु सामान्य कुरा हो । पलले बजारमा चलेका हल्लाहरु सबै गलत भएको र समिक्षा आफ्नो फ्यान भएको जवाफ दिदै आएका छन् । ... थप हेर्नुहोस्

सुनको असर्फी छाप्दै राष्ट्र बैंक

२०७८ कार्तिक १३

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालीदेखि असर्फी छाप्ने भएको छ । दुई वर्षदेखि रोकिएको असर्फी छाप्ने कार्यको तयारी करिब पूरा भएको छ । २०७२ सालको भूकम्पको कारण ढलेको धराहरा पुननिर्माण गर्न सुन्धारामा रहेको राष्ट्र बैंकको ... थप हेर्नुहोस्

महाधिवेसनका लागि एमालेले बनायो दर्जन समिति

२०७८ कार्तिक १३

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले आगामी १० औं राष्ट्रिय महाधिवसन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न १२ वटा समितिहरु बनाउने निर्णय गरेको छ । महाधिवेसन मूल व्यवस्थापन समितिको आज च्यासलमा बसेको बैठकले सो निर्णय गरेको हो । संयोजक रामबह... थप हेर्नुहोस्

चोलेन्द्र श्रीमानलाई बारको अल्टिमेटम

२०७८ कार्तिक १३

ताजा नेपाल

काठमाडौं । सत्ता भागवण्डामा र्याल चुहाएका कारण अहिले न्यायपालिका विवादमा परेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले राजीनामा दिन ५ दिने अल्टिमेटम दिएको छ । प्रध... थप हेर्नुहोस्

मलेसिया जाने कामदारलाई यस्तो छ प्रावधान

२०७८ कार्तिक १२

ताजा नेपाल

काठमाडौँ । विदेशी श्रमिक भित्र्याउन मलेसियाले विशेष मापदण्ड बनाएको छ । कोभिड महामारीपछि मलेसियाले १८ मार्च २०२० देखि नेपालबाट श्रमिक लैजान बन्द गरेको थियो । विदेशी श्रमिकका लागि आफ्नो श्रम बजार पुनः खुला गर्ने नीति लिएसँ... थप हेर्नुहोस्

एमाले स्थायी समिति बैठक बस्दै, के छ एजेन्डा ?

२०७८ कार्तिक ११

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको स्थायी समिति बैठक आज बस्दैछ । च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा अपराह्न ४ बजे बैठक सुरु हुने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार आजको बैठक राष्ट्रिय महाधिव... थप हेर्नुहोस्