Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

ज्यादती नगर्न प्रहरीलाई निर्देशन

२०७७ बैशाख ५

ताजा नेपाल

काठमाडौं । लकडाउन कडाई गर्ने नाममा सर्वसाधारण र चिकित्सकहरुमाथि समेत प्रहरीको ज्यादती देखिएपछि प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले लकडाउन कार्यान्वयन गर्ने नाममा सर्वसाधारणमाथि ज्यादती नगर्न मातहतका प्रहरी कार्यालयल... थप हेर्नुहोस्

केन्द्रबाटै खटाइयो सुदूरपश्चिममा चिकित्सक

२०७७ बैशाख ५

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम र संक्रमितको उपचारका लागि केन्द्र सरकारले सुदूरपश्चिम प्रदेशका लागि ३४ जना चिकित्सकहरु पठाएको छ । सुदूरपश्चिम प्रदेश सरकारले परिचालन गर्ने गरी ३४ जना चिकित्सकहरु पठा... थप हेर्नुहोस्

सर्वोच्चको आदेश कार्यान्वयन सम्भव छ ?

२०७७ बैशाख ५

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले विदेशमा अत्यन्त जोखिम अवस्थाका नेपालीलाई उद्धार गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । तर विश्वव्यापी रुपमा रहेमा नेपालीलाई उद्धार गर्न यस्तो अवस्थामा कति सम्भव होला ? यसको व्यवहारिक प... थप हेर्नुहोस्

लकडाउन उल्लंघन भएपछि सडकमा सेना

२०७७ बैशाख ५

ताजा नेपाल

भैरहवा । कोरोना नियन्त्रणको एक मात्र औषधिको रुपमा मानिएको लकडाउन उल्लंघनका घटना बढ्न थालेपछि सरकारले केही स्थानमा सेना समेत परिचालन गरेको छ । लकडाउन उल्लंघन बढेपछि रुपन्देहीको भैरहवामा नेपाली सेनाले गस्ती बढाएको छ। प्रहर... थप हेर्नुहोस्

जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

२०७७ बैशाख ५

ताजा नेपाल

सप्तरी । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राजगढ गाउँपालिका( २ कमलपुर बस्ने १९ वर्षीय रामजिवन यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।यादवले ती बालिकालाई ललाई फकाई टेलिफोनमार्फत घरबाट बाहिर बोलाई जबर... थप हेर्नुहोस्

डिउटीको प्रहरीलाई हातपात गर्ने चार जना समातिए

२०७७ बैशाख ५

ताजा नेपाल

रौतहट । गौर नगरपालिका- ३ विपिचोकमा डिउटीमा खटिएको प्रहरीलाई गालिगलौज, हातपात तथा ढुंङगा प्रहार गरेको अभियोगमा ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रौतहट गौर नगरपालिका-३ बस्नेहरु २६ वर्षीय रा... थप हेर्नुहोस्

छिमेकीलाई घाइने बनाउने ढकाल समातिए

२०७७ बैशाख ५

ताजा नेपाल

नवलपरासी । छिमेकीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा सुनवल नगरपालिका(११ केरवानी बस्ने ४२ वर्षीय हरिशचन्द्र ढकाललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पुरानो रिसीइबीको कारण सोही ठाउँ बस्ने ३३ वर्षीय मन प... थप हेर्नुहोस्

बन्दुक सहित साउद समातिए

२०७७ बैशाख ५

ताजा नेपाल

कञ्चनपुर । कृष्णपुर नगरपालिका(४ नमुना सामुदायिक वनबाट कैलाली गोदावरी नगरपालिका(११ कालिका टोल बस्ने ५८ वर्षीय मोहन बहादुर साउदलाई एकनाले भरुवा बन्दुक सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय झलारी... थप हेर्नुहोस्

१० केजी गाँजा बरामद

२०७७ बैशाख ५

ताजा नेपाल

पर्सा । पकहामैनपुर गाउँपालिका-१ धोरेस्थित खुल्ला चौर नजिकै थुपारेको परालभित्र राखेको बोराबाट १० केजी अवैध लागूऔषध गाँजा बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । उक्त चौरमा लकडाउनको समयमा मानिसहरु क्रिकेट खेलिरहेको भन्ने ख... थप हेर्नुहोस्

चीनबाट आयो दुइ प्लेन स्वास्थ्य सामग्री

२०७७ बैशाख ५

ताजा नेपाल

काठमाडौं । कोरोना नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्रीको जोहो गरिरहेको सरकाले चीनको ग्वाङ्झाओबाट स्वास्थ्य सामग्री झिाएको छ । सो सामग्री लिएर नेपाल एयरलाइन्सका दुवै जहाज काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न चीन ग... थप हेर्नुहोस्