Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सुनको मूल्य घट्यो

२०७८ बैशाख १२

ताजा नेपाल

काठमाडाैं । साताको पहिलो दिन आइतबार सुन तोलामा ४ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार प्रति तोला ४ सय रुपैयाँले घट्दै ९१ हजार ३०० रुपैयाँ कायम भएको हो । त्यस्तै आज ... थप हेर्नुहोस्

माधव पक्षलाई सेक्ने निर्णय वालुवाटारले गर्दै

२०७८ बैशाख १२

ताजा नेपाल

काठमाडौं । आफ्नो गुटबाहेकका नेता तथा कार्यकर्तालाई भित्तामै पुर्याउने शैली अपनाएर अगाडि बढेका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली माधव पक्षलाई कारबाही गरेरै अघि बढ्ने अन्तिम तयारीमा छन् । नेपाल कम्युनिष्ट पार्... थप हेर्नुहोस्

एकैदिन २६१८ संक्रमि थपिए, १४ जनाको त ज्यानै गयो

२०७८ बैशाख ११

ताजा नेपाल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ६ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५ सय २५ नमूनाको पिसिआर परीक्षण र ११४३ जनाको... थप हेर्नुहोस्

क्रिकेटमा नेपाललाई अहिलेसम्मकै कीर्तिमानी सफलता

२०७८ बैशाख ११

ताजा नेपाल

काठमाडौं । क्रिकेटमा सम्भावना बोकेको नेपालले ऐतिहासिक सफलता हातपारेको छ । त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपालले नेदरल्याण्डलाई पराजित गर्दै कीर्तिमानी जीत हाँसिल गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको ... थप हेर्नुहोस्

एमाले ‌स्थायी कमिटीमा बामदेवदेखि रघुवीरसम्म

२०७८ बैशाख १०

ताजा नेपाल

काठमाडौं । नेकपाको विवाद उग्र बन्दै विभाजनको बाटोतर्फ अघि बढिरहेको बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी गठन गरेका छन् । स्थायी कमिटीमा वामदेव गौतमलाई पनि राखिएको छ । तर, झलनाथ खनाल र माधवकुमा... थप हेर्नुहोस्

ओलीको दम्भ देखेपछि नमस्कार गरेर वामदेव फिर्ता

२०७८ बैशाख १०

ताजा नेपाल

काठमाडौं । आफ्नो दम्भबाट पछि नहटेपछि प्रधानन्त्री केपी शर्मा ओलीलाई उपाध्यक्ष वामदेव गौतमले साथ नदिने भएका छन् । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले डिनर मिटिङको क्रममा अध्यक्ष केपी शर्मा ओलीलाई साथ नदिने जवाफ फर्काएको... थप हेर्नुहोस्

लकडाउनमै जानुपर्नै विज्ञहरुको सुझाव

२०७८ बैशाख १०

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमितको संख्या दिनदिनै थपिँदै जाँदा लकडाउन गर्नु पर्ने विज्ञहरुले बताएका छन् । काठमाडौँ उपत्यकाका मुख्य अस्पतालहरुमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएका आइसियू र शय्या भरिएका छन् । शय्या भरि... थप हेर्नुहोस्

मुख्यमन्त्री राई पत्नीको आक्रोश, देखाइन सत्ताको उन्माद

२०७८ बैशाख १०

ताजा नेपाल

काठमाडौँ । एउटी चेलीले आफू लुटिएको र न्याय नपाएको भन्दै जहाँ त्यही कराउँदै हिँड्दा उनले न्याय पाउनुको सट्टा धम्की र प्रहरीको दुव्र्यवहार भेट्न गरेकी छिन् भने प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी पत्नी जाङ्मु इन शेर्पाले ... थप हेर्नुहोस्

बढ्यो कोरोना आतंक, भक्तजनका लागि पशुपतिका ढोका बन्द

२०७८ बैशाख १०

ताजा नेपाल

काठमाडौँ । दोस्रो लहरको कोरोनाले विश्व आतंकित बनिरहँदा आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ । कोरोना जोखिमका कारण पशुपति क्षेत्र विकास कोषले यस क्षेत्रका सबै मन्दिर भक्तजनका लागि ब... थप हेर्नुहोस्

थपिए २४ सय संक्रमित, ५ जनाले ज्यान गुमाए

२०७८ बैशाख ९

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण झन झन जटि बन्दै गएकोछ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप २४ सय २८ जनामा संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट १० हजार १ जनाको र एन्टिजेन विधिबाट ४४७ जनाको परीक्षण गरिएको थियो । जसमा ... थप हेर्नुहोस्