Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

निर्णय सच्याउन पौडल पक्षको माग

२०७६ पुष १३

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका र विभाग गठनको निर्णय तत्काल सच्याउन माग गरेका छन् । शनिवार महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा कोइराला र पूर्वमहामन्त्री प्... थप हेर्नुहोस्

नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु

२०७६ पुष १३

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयका साथै नयाँ सभामुखका प्रस्तावित उम्मेदवारका सम्बन्धमा विचार विमर्श भइरहेको प... थप हेर्नुहोस्

सरकारविरुद्ध एकजुट हुने बेला आयो : देउवा

२०७६ पुष १३

ताजा नेपाल

धनुषा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तामान सरकारले मधेशी जनताका समस्यालाई सुन्न नचाहेको आरोप लगाएका छन् । शनिवार धनुषा पुगेका देउवाले नेपाली कांग्रेसका नेता बलराम नायकको श्रद्धाञ्जली सभामा भने, अहिले ओली... थप हेर्नुहोस्

गौतमबुद्ध विमानस्थलको फेरि म्याद थप्ने तयारी

२०७६ पुष १२

ताजा नेपाल

बुटवल । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको म्याद फेरि थप गर्नेबारे छलफल भइरहेको छ । विमानस्थल स्तरोन्नति आयोजनाको कार्यालयले ३ महिना थप समय माग गर्दै नागरिक उड्यन प्राधिकरणलाई पत्र पठाएको हो । विमानस्थलको ... थप हेर्नुहोस्

हुम्लामा रुघाखोकीका विरामी बढे

२०७६ पुष १२

ताजा नेपाल

हुम्ला । हुम्लामा हिउँदको महिना शुरु भएसँगै जिल्लाका सातवटै गाउँपालिकामा रहेका स्वास्थ्यचौकीमा बिरामीको सङ्ख्या बढेका छन् । गत मंसिर महिनाको अन्तिम सातामा परेको भारी हिमपातले बिरामीको सङ्ख्या झन बढ्दै गएको छ । सिमकोट गाउ... थप हेर्नुहोस्

कांग्रेसको महाधिवेशन ०७७ फागुन ७ मा

२०७६ पुष १२

ताजा नेपाल

  काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशन २०७७ फागुनमा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले ०७७ फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले ... थप हेर्नुहोस्

भ्रमण वर्ष पर्यटकीय विकासका लागि महत्वपूर्ण

२०७६ पुष १२

ताजा नेपाल

कास्की । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैको साथ र सहयोग आवश्यक हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्र... थप हेर्नुहोस्

प्राधिकरणको सम्पत्तिमा यिनको राइदाई, मन्त्री र महानिर्देशक के हेर्दैछन् ?

२०७६ पुष ११

ताजा नेपाल

काठमाडौं । सरकारले पुस १६ गतेबाट नेपाल भ्रमण वर्षको कार्यतालिका घोषणा गरिरहेको बेला नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई आर्थिक व्यवस्थासम्बन्धी गरेको परिपत्र लत्याउँदै महाप्रबन्धक देव... थप हेर्नुहोस्

अब काठमाडौं होर्डिङ बोर्ड मुक्त

२०७६ पुष ११

ताजा नेपाल

काठमाडौं । काठमाडौंका चोक–चोकमा रहेका होर्डिङ बोर्ड हटाउन थालिएको छ । काठमाडौं महानगरपालिकाको नेतृत्वमा टोली परिचालन गरी होर्डिङबोर्ड झिक्न सुरु गरिएको हो । महानगरपालिकाले ४ वटा कार्यदल बनाएर यो अभियान चलाएको छ । बिहीबार... थप हेर्नुहोस्

नियमित डायलाइसिसका लागि प्रधानमन्त्री मनमोहनमा

२०७६ पुष ११

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि भन्दै ओलीलाई शुक्रबार दिउँसो सेन्टर पुर्‍याइएको हो । प्... थप हेर्नुहोस्