Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

नाराबाजी छिचाेल्दै अन्ततः पुलको रिबन रामचन्द्रले काटे

२०७७ मंसिर १८

ताजा नेपाल

पोखरा । राजनीतिक वृत्तमा हिजो ठूलो चर्चा पाएको तनहुँको एउटा पुल अन्ततः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घटान गरेका छन् । नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार उद्घाटन गर्न नपाएको तनहुँ... थप हेर्नुहोस्

सकिएको म्याद ६ महिना थपिने नयाँ कामदा दक्षिण कोरिया जान पाउने

२०७७ मंसिर १८

ताजा नेपाल

कोरिया । नेपालीहरुको आकर्षक रोजगार गन्तव्य मानिएको दक्षिण कोरियामा फेरि रोजगारीको अवसर खुल्ने भएको छ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएको काम फेरि सञ्चालनमा आउने भएको छ । यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने प... थप हेर्नुहोस्

कोरोना मृत्युमा नयाँ रेकर्ड, एकैदिन १२ हजार बढीले ज्यान गुमाए

२०७७ मंसिर १८

ताजा नेपाल

एजेन्सी । कोरोना विरुद्धको भ्याक्सिनले मान्याता पाएकै बेला कोरोना संक्रमितको मृत्युले नयाँ रेकर्ड बनाएको छ । दोस्रो लहरको संक्रमणले तीब्र हुँदा मृतक संख्यामा फेरि नयाँ रेकर्ड कायम भएको हो । पछिल्लो २४ घण्टामा १२ हजार ३०९... थप हेर्नुहोस्

ओली बैठकमा बस्न मोनन्, दिइयो तीन दिनको अल्टिमेटम, छिनोफानो २० गते

२०७७ मंसिर १७

ताजा नेपाल

काठमाडौं । बहुमतकै पेलानमा पर्ने डर भए पछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली बैठकबाटै भाग्ने चोरबाटो खोज्दैछन् । घरी स्वास्थ्यको समस्या देखाउने त घरी सुरक्षा चुनौती देखाउने प्रधानमन्त्री ताप्लेजुङ पुगेर मच्च... थप हेर्नुहोस्

आर्थिक अनियमिततामा नेपाल प्रहरीका दुई एसपी निलम्बित

२०७७ मंसिर १७

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीका दुईजना उपरीक्षक (एसपी) निलम्बनमा परेका छन् । यसरी निलम्बनमा पर्नेमा एसपीद्वय विमल बस्नेत र रामेश्वर प्रसाद यादव रहेका छन् । निलम्बित प्रहरी अधिकारीमाथि आर्थिक अनियमितताको आरोप लगाइएको छ । कर्णा... थप हेर्नुहोस्

बहुमतले डाम्ने भएपछि प्रधानमन्त्री गले, दुवै गुटको छलफल जारी

२०७७ मंसिर १७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्माले आनाकाकानी गरे पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक निर्धारित समय भन्दा एक घण्टा पछाडि सरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने ... थप हेर्नुहोस्

आजको सचिवालयबाट उम्के प्रधानमन्त्री

२०७७ मंसिर १७

ताजा नेपाल

काठमाडौँ । केही सीप नलागेपछि हिजो सचिवालयमा बस्न बाध्य भएका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली आजको बैठकमा भने नबस्ने भएका छन् । आफूमाथि विपक्षी मोर्चाबन्दी कसिलो बन्दै गएपछि उनले आजको बैठकमा नबस्ने निर्णय ल... थप हेर्नुहोस्

सक्रिय संक्रमित १६६३३, मृतकको संख्या १५२९

२०७७ मंसिर १६

ताजा नेपाल

काठमाडौं । पछिल्लो समयमा कोरोना संक्रमितको संख्या मात्रै घटेको छैन सक्रिय संक्रमितको संख्या पनि घटेको छ तर त्यसको तुलनामा ज्यान गुमाउनेको संख्या भने बढेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ४ जना कोरोना संक्रमित थप... थप हेर्नुहोस्

पोखरेल भावी आईजीका एक्ला उम्मेदवार

२०७७ मंसिर १६

ताजा नेपाल

काठमाडौं। नेपाल प्रहरीका डीआईजी विश्वराज पोखरेल एआईजीमा बढुवाका लागि सिफारिस भएका छन्। गृह मन्त्रालयले उनको एआईजीमा सिफारिस भएको जनाएको छ। आइतबार बसेको बुढुवा समितिको बैठकले उनलाई बुढुवाका लागि सिफारिस गरेको हो। नेपाल प्... थप हेर्नुहोस्

आजको सचिवालयमा प्रधानमन्त्रीलाई लिखितै उत्तर फर्काउने

२०७७ मंसिर १६

ताजा नेपाल

काठमाडौं। मंसिर १३ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदनको अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूहले लिखित रुपमा नै जवाफ दिने तयारी गरेका छन्। ... थप हेर्नुहोस्