Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

२०७७ श्रावण ९

ताजा नेपाल

काठमाडौं । लगातारको वर्षाले पटक पटक रोकिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा बिहान पुनः पहिरो खसेपछि अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खसेको पहिरो पन्छा... थप हेर्नुहोस्

टिच फर नेपाललाई सानिमा बैंकको आर्थिक सहयोग

२०७७ श्रावण ९

ताजा नेपाल

काठमाडांै । सानिमा बैंकले टिच फर नेपाललाई १० लाख रुपैयाँ सहयोग गरेको छ । शैक्षिक क्षेत्रमा थप टेवा पु¥याउने हेतुले बैंकले टिच फर नेपाललाई विगत ७ वर्षदेखि प्रदान गर्दै आएको सहयोगलाई निरन्तरता दिएको हो । नेपालका सरकारी विद... थप हेर्नुहोस्

यस्ता न्यायाधीशलाई महाअभियोग लगाउन माग

२०७७ श्रावण ९

ताजा नेपाल

काठमाडौं । जन्म कैदको फैसला सुनाइएका एक अभियुक्तलाई सर्वोच्चले जानाजान सजाय अवघि घटाएर रिहा गरेको विषयमा अहिले सामाजिक सञ्जालमा बहस सिर्जना भएको छ । सबैले यस्तो निर्णले न्यायालयप्रतिको विश्वास घटेको बताइरहँदा पूर्वप्रधान... थप हेर्नुहोस्

अमेरिकामा ६९ हजारमा एकै दिन कोरोना संक्रमण

२०७७ श्रावण ९

ताजा नेपाल

एजेन्सी । कोरोना कहरको सबैभन्दा प्रभावित मुलुक अमेरिकामा एकै ६९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ६९ हजार ११६ जनामा संक्रमण पुष्टि ... थप हेर्नुहोस्

पाँच थुनुवासहित ३२ जनामा कोरोना

२०७७ श्रावण ९

ताजा नेपाल

पर्सा । कोरोना संक्रमण विरुद्ध गरिएको लकडाउन अन्त्य गरिए पनि संक्रमणको दर बढिनै रहेको छ । पर्सामा पाँच थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पाँच थुनुवासहित ३२ जनामा ... थप हेर्नुहोस्

युवतीलाई एसिड प्रहार गर्ने मध्यराति प्रहरीको फन्दामा

२०७७ श्रावण ९

ताजा नेपाल

काठमाडौं । एसिड प्रहारका घटना सुन्न छाडिएको केही समयपछि राजधानीमा सम्साँझै युवतीमाथि एसिड प्रहार भएको छ । काठमाडौंको बाफलमा युवतीलाई एसिड प्रहार गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर र म... थप हेर्नुहोस्

राजधानीमा ९ सहित १ सय ४७ जनामा कोरोना संक्रमण

२०७७ श्रावण ८

ताजा नेपाल

काठमाडौं । लकडाउन हटाएर जीवन यापन सहज बनाउने प्रयास हुँदै गर्दा राजधानीमा कोरोना संक्रमितको संख्या दिनदिनै बढेको छ । पछिल्लो २४ घण्टामा १४७ जना कोरोना संक्रमित थपिँदा राजधानीमा ९ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा ... थप हेर्नुहोस्

विवादास्पद फैसलाले सिंहदरबारमा खैलाबैला

२०७७ श्रावण ८

ताजा नेपाल

काठमाडौं । सिंहदरबार अगाडिको सर्वोच्च अदालतले गरेको एउटा निर्णयले सिंहदरबारमा खैलाबैला मच्चएको छ । पत्नी हत्याको अभियोगमा ८ वर्ष जेल बसेर रिहा भएका रञ्जन कोइरालालाई सजाय छुट दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्यायाधि... थप हेर्नुहोस्

सिआइबीले समात्यो सरकारी छाप किर्ते गर्ने अभियुक्त

२०७७ श्रावण ८

ताजा नेपाल

काठमाडौं । मान्छेलाई छिटै धनी बन्ने महत्वकांक्षाले अपराध कर्मतर्फ उद्देलित बनाउँछ । सरकारी छाप किर्ते र ठगी मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टो... थप हेर्नुहोस्

दिन दुखिलाई सहयोग गर्न पाउँदा खुशि लाग्छ

२०७७ श्रावण ८

ताजा नेपाल

० मुकेश सुवेदी, निर्माता अमेरिकाको लुईजभिल्लि क्याटुकी शहरमा सपरिवार बस्छै आएका कलाप्रेकि, समाजसेवि मुकेश सुवेदी आफुले जे जति सकेको नेपालमा समस्यामा परेकाहरुलाई आर्थिक सहयोग गर्दै आईरहेका छन् । समाज सेवासंगै कलाकारिता... थप हेर्नुहोस्