Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

प्रहरीका आईजीपीको मिटर ब्याजी मोह

२०७७ श्रावण ८

ताजा नेपाल

काठमाडौं । आफ्नै संगठनले कारबाही चलाएका मिटर ब्याजका जर्नेलहरु लोकबहादुर टण्डन, वीरेन्द्रलाल श्रेष्ठ महेशसिह मात्र होइनन् काठमाडौं महानगरसँग सडकमा देखिने झुत्रा झाम्रा गरिब बटुलेर पाल्ने नाउमा रकम कुम्ल्याएका गोविन्द टण्... थप हेर्नुहोस्

छोराहरुको हेरचाहका लागि भन्दै छुटे पूर्वडीआईजी कोइराला

२०७७ श्रावण ८

ताजा नेपाल

काठमाडौँ । सानालाई ऐन, ठूलालाई चैन भन्ने उखानै छ । न्याय पनि ठूलाबडाकै लागि सहज हुन्छ । श्रीमती हत्याको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सशस्त्र प्रहरी बलका पूर्वडीआइजी रञ्जन कोइराला थुनामुक्त भएका छन् । श्रीमती गीत... थप हेर्नुहोस्

खुल्यो नारायणगढ–मुग्लिन सडक

२०७७ श्रावण ८

ताजा नेपाल

काठमाडौं । पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । मङ्गलबार राति १६ किलोमा खसेको पहिरो दिनभर लगाएर पन्छाएपछि अहिले ७ः४५ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो । भरतपुर महानगरपालिका वडा नं २९ को... थप हेर्नुहोस्

आज कहाँ–कहाँ छ बाढीको जोखिम

२०७७ श्रावण ८

ताजा नेपाल

काठमाडौं । लगातारको वर्षा अझै रोकिएको छैन । आज बिहीबार बिहानको मापनअनुसार कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका केही सहयाक नदीमा बहाव घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाए... थप हेर्नुहोस्

नयाँ सजिलो सिममा एनसेलले ल्यायो आकर्षक सुविधा

२०७७ श्रावण ८

ताजा नेपाल

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत आकर्षक नयाँ स्टार्टर प्याक ‘नयाँ सजिलो सिम’ ल्याएको छ । यो सिम लिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक रु १०० मेन ब्यालेन्स खर्चमा बोनस डेटा पाउँछन् । नया... थप हेर्नुहोस्

असोजमा कक्षा १२ को परीक्षा

२०७७ श्रावण ८

ताजा नेपाल

काठमाडौं । कोरोना कहरले शैक्षिक सत्र लथालिंग बन्न पुगेको छ । सबै शैक्षिक संस्था बन्द छन् । वैकल्पिक माध्यमबाट कक्षाहरु सञ्चालन भए पनि अन्य गतिविधि अघि बढ्न सकेको छैन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा... थप हेर्नुहोस्

भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड

२०७७ श्रावण ८

ताजा नेपाल

काठमाडौं । कोरोना कहरले आक्रान्त बनेको छिमेकी मुलुक भारतमा लगातार कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । लगातार संक्रमितको संख्यामा बृद्धि हुदै आएको भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ४५ हजार ५... थप हेर्नुहोस्

सन् २०२१ अघि कोरोनाविरुद्धको खोप बन्दैन : डब्ल्युएचओ

२०७७ श्रावण ८

ताजा नेपाल

एजेन्स । विश्वभरका वैज्ञानिकहरु यतिबेला कोरोना विरुद्धको खोप परिक्षणको चरणमा हरेका छन् । यही बेला विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले सन् २०२१ अघि कोरोना भाइरसविरुद्धको खोप नबन्ने जनाएको छ। संगठनका कार्यकारी निर्देशक म... थप हेर्नुहोस्

काठमाडौंमा ३ सहित थपिए १०० संक्रमित, दुई जनाले ज्यान गुमाए

२०७७ श्रावण ७

ताजा नेपाल

काठमाडौं । राजधानी काठमाडौंमा ३ सहित देशभर आज १०० जना संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता ड... थप हेर्नुहोस्

मेलम्चीमा डेढ अर्ब बढी भ्रष्टाचार

२०७७ श्रावण ७

ताजा नेपाल

काठमाडौं । प्रारम्भदेखि अहिलेसम्म मेलम्चीको नाममा २७ अर्ब ६५ करोड २३ लाख खर्च भएको छ । सरकारले गत वर्ष ५ अर्ब ९१ करोड ९९ लाख छुट्याएको थियो । तर खर्च २ अर्ब ४५ करोड १८ लाख भएको छ । स्थानीय ठेकेदार, मजदुरको रु १ अर्ब ६७ क... थप हेर्नुहोस्