Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कोरोना संक्रमणले राजधानीलाई गाज्यो, आजै थपिए २२४ जना

२०७७ भाद्र ८

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणले राजधानीलाई गाजेको छ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा मात्रै १७७ जना रहेका छन् । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्... थप हेर्नुहोस्

निषेधाज्ञा अझै कडा, केके गर्न पाइने, के नपाइने ?

२०७७ भाद्र ८

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमित र मृत्युको ग्राफ उकालो लाग्दै गर्दा मुलुकका ४८ जिल्लामा निषेधाज्ञा जारी भएको छ । राजधानी काठमाडौंमा संक्रमण फैलिँदै गएपछि तिन जिल्लाका सिडिओको बैठकले एक साताव्यापी लकडाउन गरेको छ । जिल्ला प्रशा... थप हेर्नुहोस्

कोरोनाको खोपमा पनि चुनावी राजनीति ?

२०७७ भाद्र ८

ताजा नेपाल

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउदो डिसेम्बर ३ को राष्ट्रपतीय चुनावमा आफूलाई कमजोर पार्न एफडीएफ पनि लागि परेको संकेत गरेका छन् । अमेरिकी खाद्य तथा औषधि प्रशासनले कोरोना भाइरस विरुद्धको खोप मानवमा परीक्षण ग... थप हेर्नुहोस्

नाइट क्लबमा प्रहरी छिर्दा १३ जनाको ज्यान गयो

२०७७ भाद्र ८

ताजा नेपाल

एजेन्सी । पेरूको एक नाइट क्लबमा प्रहरीले छापा मार्दा मच्चिएको भागदौडमा १३ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको महामारीपछि कायम गरिएको प्रतिबन्धलाई अटेर गर्दै लिमा नामको नाइट क्लबमा पार्टी गरिएपछि प्रहरीले छापा मार्दा त्य... थप हेर्नुहोस्

कोरोनाले ठप्प छ मुलुक, ४८ जिल्लामा छ निषेधाज्ञा

२०७७ भाद्र ८

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणका कारण मुलुक ठप्प छ । कोरोना नियन्त्रणका लागि मुलुकका आधा भन्दा बढी जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै मुलुकका विभन्न जिल्लामा कहीँ पूर्ण र कहीँ आंशिक निषेधाज्ञा ... थप हेर्नुहोस्

राष्ट्रपति ट्रम्पकी दिदी लगाइन् मुस्लिमले भन्दा कडा आरोप

२०७७ भाद्र ७

ताजा नेपाल

काठमाडौं । अमेरिकी सत्ताको नेतृत्व गर्नेहरुलाई मुस्लिम समुदायले अनेक आरोप लगाउँछन् तर अहिले त त्यो भन्दा कडा आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी दिदी मरिएन्नी ट्रम्प बेरीले आफ्नो भाइ एकदमै क्रुर रहेको बताएकी... थप हेर्नुहोस्

मुख्यमन्त्री भट्ट क्वारेन्टिनमा

२०७७ भाद्र ७

ताजा नेपाल

डोटी । सिंहदरबारलाई समेत छाडेको कोरोना कहरले संघीय सरकारलाई समेत ऐया ऐया बनाएको छ । गाडी चालकमा कोरोना संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सेल्फ क्वारेन्टिनमा बसेका छन् । मुख्यमन्त्रीको स... थप हेर्नुहोस्

आमाको हत्यारा राजबीर पक्राउ

२०७७ भाद्र ७

ताजा नेपाल

सर्लाही । सर्लाहीमा एक पुरुषलाई आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । लालबन्दी नगरपालिका वडा नम्बर २ स्थित पुनर्वास टोलस्थित ३२ वर्षीय राजबीर पासवानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । पासवानले म... थप हेर्नुहोस्

गाउँपालिका प्रमुखसहित जिल्लामा ३१ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ भाद्र ७

ताजा नेपाल

परासी । गाउँपालिका प्रमुखसहित जिल्लामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पश्चिम नवलपरासीमा आज मात्र ३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले समुदायस्तरमा गरेको कोरोना परीक्षण गर्दा ३... थप हेर्नुहोस्

कोरोनाबाट ८१८ संक्रमित, ३ को मृत्यु, उपत्यकामा १६६ संक्रमित

२०७७ भाद्र ७

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण भयावह बन्दै जाँदा आइतबार देशभर कोरोनाका ८ सय १८ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसह... थप हेर्नुहोस्