Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

भोलि मध्यरातदेखि काठमाडौंमा निषेधाज्ञा, के के गर्न पाइन्छ ?

२०७७ भाद्र २

ताजा नेपाल

काठमाडौंं । काठमाडौं उपत्यकामा संक्रमणको अवस्था भयावह बन्न थालेपछि भोलि मध्यरातदेखि लागू हुनेगरी काठमाडौं उपत्यकामा एक सातासम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । मंगलबार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्त... थप हेर्नुहोस्

ज्यान गुमाउनेको संख्या ११४ पुग्यो

२०७७ भाद्र २

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण भयावह बन्दै जाँदा ज्यान गुमाउनेको ग्राफ पनि पछिल्लो दिनमा उकालो लाग्दै गएको छ । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु भएसँगै म... थप हेर्नुहोस्

चीनसँग सरकारले काम लिन सकेन

२०७७ भाद्र २

ताजा नेपाल

काठमाडौँ । सरकारले दक्षिणको छिमेकीसँगको सम्बन्ध बिगार्दा उत्तरको छिमेकीसँगको सम्बन्ध पनि विश्वासयोग्य बनाएन । देशको ऊर्जा शक्तिको ९० प्रतिशत लगानी निजी क्षेत्रबाट छ । त्यही क्षेत्रको निर्माण कार्यमा चीनद्वारा उत्पादित मे... थप हेर्नुहोस्

श्रीलङ्काको निर्वाचन परिणाम र प्रचण्डमाथि सुनियोजित हमला

२०७७ भाद्र २

ताजा नेपाल

‘रअ’ र सीआईएको मिसनमा चलाइएका बहुराष्ट्रिय कम्पनीका ताबेदार ठूला भनिने सञ्चारगृह र टेलिभिजनमा सायद इसाईहरूले चलाएको लिट्टेलाई सफाया गरेका महिन्द्रा राजपाक्षेको दल र उनले हारेको भए मुख्य समाचार र हप्तौँसम्म बहस चलाउने थिए... थप हेर्नुहोस्

शैलेन्द्रविरुद्ध पुष्परामको दौड !

२०७७ भाद्र २

ताजा नेपाल

काठमाडौँ । नुवाकोटेहरूले सुरक्षा फौजमा जिल्लाबासीलाई नाइके बनाउन निकै जोड गर्दै छन् । काँग्रेसका अर्जुननरसिंह केसी यो पाटोमा छैनन् । तर डा. प्रकाशशरण महत प्रतिपक्ष कित्ताबाट बूढानीलकण्ठको शक्ति लिने प्रयासमा छन् । तर यस ... थप हेर्नुहोस्

गृहमन्त्रीको स्कटिङले स्कुटरलाई दियो ठक्कर

२०७७ भाद्र २

ताजा नेपाल

काठमाडौँ । गृहमन्त्रीको स्कर्टिङका लागि हिँडेको सुरक्षाकर्मीका अगुवा गाडीले सिंहदरबार पश्चिम गेटमा स्कुरलाई ठक्कर दिँदा दुई महिला घाइते भएका छन् । नेपाल प्रहरीको बा १ झ ५५५४ नम्बरको अगुवा जीपले बा ९४ प १०२५ नम्बरको स्कुर... थप हेर्नुहोस्

कोरोना संक्रमित कांग्रेस जिल्ला उपसभापतिको ज्यान गयो

२०७७ भाद्र २

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ । नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा आज बिहान ६ बजे मृत्यु भएको ... थप हेर्नुहोस्

कोरोना नियन्त्रणको कार्ययोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

२०७७ भाद्र २

ताजा नेपाल

काठमाडौं । कोरोना नियन्त्रण र संक्रमितको व्यवस्थापनमा सरकार असफल भएको आरोप लागिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथामका लागि विस्तृत योजना ल्याउन कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई न... थप हेर्नुहोस्

नबिल बैंकका ऋणीलाई ०.२५ प्रतिशत छुट

२०७७ भाद्र २

ताजा नेपाल

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ऋणीलाई शुन्य दशकलव २५ प्रतिशत छुट दिएको छ । कोरोनाभाइरस महामारीबाट आफ्ना ऋणी गम्भीर समस्यामा परेपछि बैंकले शुन्य दशमलव २५ प्रतिशत छुट दिएको हो । ग्राहक मैत्री पहिचान बनाएको नबिल बैंकल... थप हेर्नुहोस्

खेलकुदका सबै गतिविधि बन्द

२०७७ भाद्र २

ताजा नेपाल

काठमाडौं । कोरोना कहरले सबै क्षेत्रलाई प्रभावित पारेको छ । व्यापार व्यवसाय ठप्प छ भने अरु क्षेत्रलाई पनि नराम्रोसँग गाँजेको छ । काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न क्षेत्रमा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि खेलकुदका ग... थप हेर्नुहोस्