Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

केन्द्रीय समितिबाटै लिनेछ काँग्रेसले यी निर्णय

२०७७ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संविधान संशोधनका विषयमा पार्टीको केन्द्रीय कार्यसमितिको बैठकबाट मात्रै निर्णय गर्ने भएको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको काँग्रेस केन्द्रीय पदाधिकारी बैठकले लक ... थप हेर्नुहोस्

चीनले लगायो अमेरिकालाई राजनीतिक भाइरस संक्रमणको आरोप

२०७७ जेष्ठ १२

ताजा नेपाल

एजेन्सी । चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकाले कोरोनाभाइरसबारे ‘षड्यन्त्र र झुटहरू’ फैलाइरहेको आरोप लगाएका छन्। आइतवार पत्रकारहरूसँग कुरा गर्दै वाङ यीले अमेरिका ‘राजनीतिक भाइरस’ले सङ्क्रमित भएका कारण त्यहाँका केही नेत... थप हेर्नुहोस्

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या साढे ३ लाख नजिक

२०७७ जेष्ठ १२

ताजा नेपाल

एजेन्सी । सारा विश्वालाई आतंकित बनाएको कोरोना भाइरसको महामारीबाट विश्वभर ५४ लाख ९४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ९६ हजार ५०५ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५४ लाख ९४ हजार... थप हेर्नुहोस्

प्रधानमन्त्री ओलीले नदेखेको पाटो

२०७७ जेष्ठ ११

ताजा नेपाल

जसको हैसीएत जती छ त्यसलाई त्यही अनुसार काम दिनु पर्छ । नेकपा को नेत्तृव्व ले २ वर्षको अवधिमा गुटको भाग वण्डा र स्वार्थको घेरालाई स्विकार गर्दा असक्षम र अयोग्य चरित्रलाई बोक्दा पाटीको समेत बदनामी सहनु पर्यो । नितीगत रुपमा... थप हेर्नुहोस्

कमिसनको चक्करमा र्यापिड टेष्ट

२०७७ जेष्ठ ११

ताजा नेपाल

विश्व स्वाथ्य संगठनले अस्विकार गरेको ¥यापिड टेष्ट किटलाई नेपालका चिकित्सकहरुले पनि अस्विकार गरी रहेकाछन् । तर सरकारले कमिशनको आशमा ओम्नी इन्टरनेशनले भ्याट र राजश्व छलेर नेपाल भित्राएको २ लाख किट स्वास्थ मन्त्रालय मार्फत ... थप हेर्नुहोस्

संक्रमणपछि नयाँबानेश्वरका तीन घर सिल

२०७७ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ । प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका... थप हेर्नुहोस्

डिल्लीबजारका कैदीबन्दीबीच भयो झडप

२०७७ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । काठमाडौंको डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप भएको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले कैदीबन्दीबीच डिल्लीबजार कारागारमा झडप भएको पुष्टि गरेका हुन । उनले भने, अहिले प्रहरी घटना स्थलम... थप हेर्नुहोस्

मधेसी दलमा फेरि भाँडभैलो

२०७७ जेष्ठ १०

ताजा नेपाल

काठमाण्डौ । पदका लागी कोही पछाडी हट्दैन ? सत्तारुढ दलका ठुला नेतामा त्यो रोग लागेकै कारण २ वर्षसम्म पाटी एकताले पुर्णता पाएको छैन । विचार सिद्धान्त निती र व्यवहारको मतलब नहुँदा सांसदनै नभएका बामदेवलाई प्रधानमन्त्री चाहिए... थप हेर्नुहोस्

वृद्ध भत्ता खोसेर कस्को सेवा गर्ने हो ?

२०७७ जेष्ठ १०

ताजा नेपाल

कुनै बेला जनताको पक्षमा एउटा निणर्य गर्दा कम्युनिष्ट पाटीले अहिले सम्म जनताबाट माया पाएको पचाउन नसकेका धुर्तहरुको उक्साहटमा प्रधानमन्त्री केपी ओली बग्न थालेको संकेत मिलेको छ । आफुहरुले खाईपाई आएको भत्ता बढाउने राष्ट्रव्य... थप हेर्नुहोस्

शनिबारमात्रै ६८ संक्रमित थपिए

२०७७ जेष्ठ १०

ताजा नेपाल

काठमाडौं । नेपालमा कोरोनाको संक्रमण भित्रभित्रै फैलिएको आशंका पछिल्लो समय बढाइएको परीक्षणले देखाएको छ । शनिबार एकैदिन थप ६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४ पुगेको छ ... थप हेर्नुहोस्