Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कुलमानलाई पितृशोक

२०७७ असार २२

ताजा नेपाल

काठमाडौं । विद्युत प्राधिकरणभित्रको बेथिति हटाएर मुलुकलाई उज्यालो पार्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ । घिसिङका बुवा कृपासिंह घिसिङको गएराति देहवसान भएको छ । ९८ वर्षका घिसि... थप हेर्नुहोस्

नेकपामा विवाद बढेपछि चिनियाँ राजदूतको दौडधूप

२०७७ असार २२

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेकपाभित्र विवाद चर्किएको बेला चिनियाँ राजदूतको दौडधूप चर्किएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र शक्ति संघर्ष चर्किएको बेला नेपालका लागि  चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको ... थप हेर्नुहोस्

स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित

२०७७ असार २२

ताजा नेपाल

काठमाडौं । पार्टीभित्रको विवाद फुटको संघारमा पुगेको बेला नेकपा स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित भएको छ । नेताहरुबीच सहमति प्रयासका लागि भन्दै आजका लागि तय भएको बैठक पनि बुधबारसम्म सारिएको हो । प्रधानमन्त्रीका प्रेस सल... थप हेर्नुहोस्

विदेशी भूमिमा एक सातामा १३ नेपाली कोरोनाकै कारण अस्ताए

२०७७ असार २१

ताजा नेपाल

काठमाडौं । विश्व महामारीको रुपमा फैलिउको कोरोनाले देश विदेश सबैतिर आतंक सिर्जना गरेको छ । विदेशमा रहेका कोरोना भाइरस संक्रमित थप १३ जना नेपालीको ज्यान गएको छ। कोरोनाको संक्रमणले यो साता थप १३ जनाको ज्यान गएको हो। गैरआवास... थप हेर्नुहोस्

ओलीले मागे देउवाको सहयोग

२०७७ असार २१

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहकार्यका लागि काँग्रेस सभापति शेरबहादुर देउवाको साथ मागेको खुलेको छ । ओलीले असार १७ गतेले आफैले र आइतबार आफ्नो निकटस्थ नेतामार्फत देउवासँग भेट गरेर काँग्रेसको साथ मागेका ह... थप हेर्नुहोस्

६३ सहसचिब को कहाँ ? (सुचीसहित)

२०७७ असार २१

ताजा नेपाल

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा सहसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । उपत्यकाका विभिन्न मन्त्रालय र कार्यालयमा कार्यरत सहसचिवहरुलाई प्रदेश मन्त्रालयमा खटाइएको छ भने काठमाडौं बाहिर... थप हेर्नुहोस्

नहुने भयो कक्षा ११ को बोर्ड परीक्षा

२०७७ असार २१

ताजा नेपाल

काठमाडौं । एसईई खारेज गरेको सरकारले यस वर्ष कक्षा ११ को पनि बोर्ड परीक्षा गर्ने निर्णय गरेको छ । यो परीक्षा वैशाख २१ गतेबाट गर्ने तय भएको थियो । तर कोरोना भाइरसको महामारीका कारण परीक्षा हुन सकेन । अब आन्तरिक मूल्यांकनबाट... थप हेर्नुहोस्

घर मुलीलाई कसले हटाउने ?

२०७७ असार २१

ताजा नेपाल

काठमाडौं । नेकपाभित्रको विवाद मैदानमा छताछुल्ला भइरहेको बेला भ्रष्टाचार अभियोगमा सत्ता छाड्न बाध्य भएका पूर्वमन्त्री एवं नेकपा नेता गोकुलप्रसाद बाँस्कोटाले नेकपाको जारी स्थायी कमिटी बैठक प्रतिसोध राख्ने अखडा भएको बताएका ... थप हेर्नुहोस्

महाअभियोगको कुरा अनर्गल

२०७७ असार २१

ताजा नेपाल

काठमाडौं । पार्टीभित्रको विवादले उग्र रुप लिइरहेको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउने भनेर गरिएको प्रचार अनर्गल भएको बताएका छन... थप हेर्नुहोस्

विवादको उत्कर्षमा नेकपा

२०७७ असार २१

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ । गठनको २ वर्ष नपुग्दै फुटको संघारमा पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड एवं बरिष्ठ नेता ... थप हेर्नुहोस्