Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कोरोना संक्रमितको शव व्यवस्थापन गर्न प्रहरीले हान्यो अश्रुग्यास

२०७७ असार २०

ताजा नेपाल

गोरखा । संक्रमित व्यक्तिको मृत्युपछि शव व्यवस्थापन कार्यमा सहजता आउन सकेको छैन । शनिबार मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापनको क्रममा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । त्यसक्रममा प्रहरीले केही राउण्ड अश्रुग्यास... थप हेर्नुहोस्

दुईजनाको ज्यान गयो, २३२ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ असार २०

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको दर उच्च गतिमा बढिरहेको बेला पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ५० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै न... थप हेर्नुहोस्

भूसको आगो बनिसक्यो कोरोना

२०७७ असार २०

ताजा नेपाल

काठमाडौं । भूसको आगो जस्तो भित्रभित्रै कोरोनाले सिंगो देशलाई गालिसकेको छ । काठमाडौंका मुख्य चार स्थानको ढलको पानीमा गरिएको एक अध्ययनले त्यहाँ कोरोना भाइरस भएको देखाएको छ। सो अध्ययनमा चार स्थानमध्ये दुई स्थानका ढलको पानीम... थप हेर्नुहोस्

फेरि थप १६ जनामा कोरोना संक्रमण

२०७७ असार २०

ताजा नेपाल

पोखरा । भयावह अवस्था सिर्जना गर्दै गएको कोरोना संक्रमण पछिल्लो समय देशैभरि पुगेको छ । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अ... थप हेर्नुहोस्

गोरखाका ४४ वर्षीय पुरुषको ज्यान कोरोनाले लियो

२०७७ असार २०

ताजा नेपाल

गोरखा । कोरोना संक्रमितको ज्यान जानेक्रम थपिँदो छ । गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक... थप हेर्नुहोस्

बझाङ पहिरोमा मृतकको संख्या चार पुग्यो

२०७७ असार २०

ताजा नेपाल

बझाङ । कोरोना कहरले सिंगो विश्वा आक्रान्त भएको बेला नेपालमा वर्षा यामसँगै प्राकृतिक प्रकोपका घटना पनि थपिएका छन् । बझाङको केदार स्युँ गाउँपालिका – ८ मल्लेस गाउँमा पहिरो जाँदा पुरिएर मृत्यु हुनेको संख्या चार पुगेको छ । यस... थप हेर्नुहोस्

स्थायी कमिटी रोकेर नेकपाभित्र गम्भीर छलफल

२०७७ असार २०

ताजा नेपाल

काठमाडौं। नेकपाको विवाद उत्कर्षमा पुगेको छ । यो विवादले सहजै समाधान पाएन भने फेरि कम्युनिष्ट पार्टी विभाजनको संघारमा पुग्नेछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगन भएको छ। प्रधानमन्त्री निवास वबालुवा... थप हेर्नुहोस्

काठमाडौं नयाँ बानेश्वरका एक जनाको मृत्यु कोरोनाकै कारण

२०७७ असार १९

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण बढेसँगै मृत्युको सूचि पनि बढ्न थालेको छ । भाइरस संक्रमणका कारण काठमाडौंका नयाँ बानेश्वरका एक जनाको मृत्यु भएको छ। उच्च रक्तचाप र पार्किन्सनका बिरामी रहेका उनको एक निजी अस्पतालमा निधन भएको स्वास्... थप हेर्नुहोस्

त्यसपछि ओलीले दिए पार्टी फुटाउने चेतावनी

२०७७ असार १९

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद अहिले मैदानमा छताछुुल्ल छ । अध्यक्ष तथा प्रधानन्त्री केपी शर्मा ओलीविरुद्ध अन्य नेताहरु एक ढिक्का भएपछि अप्ठ्यारोमा परेका ओलीले संसद विघटन गरेर अर्को रडाको प्रदर्श... थप हेर्नुहोस्

कोरोनाको चर्को चपेटमा अमेरिकामा, १ लाख ३१ हजारले ज्यान गुमाए

२०७७ असार १९

ताजा नेपाल

एजेन्सी । कोरोना संक्रमणले सबैभन्दा आक्रान्त बनेको मुलुक अमेरिकामा १ लाख ३१ हजार ४ सय ८५ जनाको ज्यान गइसकेको छ । अझै पनि त्यहाँ कारोना संक्रमण रोकिन त के कम हुन पनि सकेको छैन । विकसित र शक्ति सम्पन्न मुलुक अमेरिका अहिले ... थप हेर्नुहोस्