Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सातै प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि धमाधम मतदान

२०७६ माघ ९

ताजा नेपाल

काठमाडौ । राष्ट्रियसभाको रिक्त १८ सिटका लागि मतदान सुरु भएको छ । सातै प्रदेशमा मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार, बिहीबार बिहान १० बजेदेखि तोकिएका मतदानस्थलनमा सुरु भएको मतदान अपराह्न ४ बजेसम्म जार... थप हेर्नुहोस्

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

२०७६ माघ ८

ताजा नेपाल

बारा । आफ्नै ३२ वर्षीया श्रीमती मालती देवी नुनियाको हत्या गरेको अभियोगमा पचरौता नगरपालिका(१ पिपरपाती टोल बस्ने रामयाद महतोलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । महतोले गत शुक्रबार श्रीमतीको हत्या गरी सोही ठाउँस्थित जमुनी ... थप हेर्नुहोस्

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७६ माघ ८

ताजा नेपाल

पर्सा । लागूऔषध मुद्दाका फरार प्रतिवादी सखुवाप्रसौनी गाउपालिका(२ का ३६ वर्षीय प्रभु सहनीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत पर्साको २०६८ मंसिर २८ गतेको फैसलाले लागूऔषध मुद्दामा ७ महिना १७ दिन कैद र ५ हजार ... थप हेर्नुहोस्

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७६ माघ ८

ताजा नेपाल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी धादिङ बेनीघाट रोराङ गाउँपालिका(७ घर भएका काठमाडौं महानगरपालिका(३ बसुन्धरा बस्ने कमल झ्याप्ले, कमल न्यौपाने भन्ने २५ वर्षीय कमल विकलाई गोंगबु गणेशस्थानबाट सोमबार प्रहरीले प... थप हेर्नुहोस्

नक्कली नेपाली नोट सहित २ जना पक्राउ

२०७६ माघ ८

ताजा नेपाल

काठमाडौं । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले यही माघ ५ गते ०१स्३० वजे काठमाण्डौ महानगरपालिका(१४ कलंकी चोकबाट नेपाली नक्कली नोट जस्तो देखिने एक हजार दरको नोट ३१ वटा नोट सहित बारा निजगढ घर भएका वर्ष २७... थप हेर्नुहोस्

लागुऔषध सहित ६ जना पक्राउ

२०७६ माघ ८

ताजा नेपाल

काठमाडौं । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले यही माघ ५ गते बेलुका ललितपुर महानगरपालिका(९ बालकुमारी च्यासलबाट लागुऔषध सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ्ग उर्लाबारी घर भई ललितपुर सातद... थप हेर्नुहोस्

निगम डुबाएर खरेल हिँडे

२०७६ माघ ७

ताजा नेपाल

काठमाडौं । देशको राष्ट्रिय ध्वजाबहाक कम्पनीको सुधार भन्दा अस्तव्यस्त बनाउनकै लागि प्रधानमन्त्री केपी ओलीले १९ महिना अघि कार्यकारी अध्यक्षको अधिकार दिलाएर वाइडवडी खरिद प्रकरणको कमिशन दबाउन वायुसेवा निगममा भिœयाएका मदन खरे... थप हेर्नुहोस्

जोखिम र दबाबमा बैङ्करहरू

२०७६ माघ ७

ताजा नेपाल

काठमाडौँ । एकातिर नाफा बढाउनुपर्ने तनाव र अर्कोतिर जोखिम कम गर्नुपर्ने दबाबले बैङ्करहरू यति बेला चौतर्फी तनावमा छन् । पुँजी वृद्धि, शाखा विस्तार एवं लगानी विस्तारका साथै प्रविधिसमेतको विस्तारले बैङ्कको व्यवसाय बढेको त छ ... थप हेर्नुहोस्

कानुनले मात्र रोक्दैन अपराध

२०७६ माघ ७

ताजा नेपाल

कास्की । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागूऔषधको प्रयोग, रोकथाम र नियन्त्रणका लागि सञ्चालित कानूनी तथा मनोसामाजिक निस्शुल्क परामर्श सेवा केन्द्रको आइतबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । समुदाय(प... थप हेर्नुहोस्

हत्या गरी फरार रहेका तीन जना पक्राउ

२०७६ माघ ७

ताजा नेपाल

पर्सा । वीरगंज महानगरपालिका-२२ जगरनाथपुरस्थित बाँसघारीमा बहुदरमाई नगरपालिका-७ बस्ने २५ वर्षीय सुरेन्द्र सहनीको हत्या गरी फरार रहेका ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-११ श्री... थप हेर्नुहोस्