Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

‘बाघी ३’ले बनायो रेकर्ड

२०७६ माघ २६

ताजा नेपाल

टाइगर श्राफ स्टारर बलिउड चलचित्र ‘बाघी ३’ को ट्रेलर रिलिज भइसकेको छ । बिहिबार सार्वजनिक भएको यस ट्रेलरले बलिउडमा नयाँ रेकर्ड बनाएको छ । त्यो रेकर्ड हो, सर्वाधिक भ्युजको । रिलिज भएको २४ घण्टामा यस चलचित्रको ट्रेलरले ५९ मि... थप हेर्नुहोस्

अझै भेटिएन कोरोना भाइरस रोकथाम

२०७६ माघ २६

ताजा नेपाल

काठमाडौं । गत महिना वुहान शहरका एक चिकित्सकले कोरोना भाइरसको संक्रमणबारे सार्वजनिक रुपमा खुलासा गर्दा उनीसहित ८ जनालाई शहरको प्रहरीले ‘हल्ला फैलाएको’ आरोपमा पक्राउ गर्‍यो । कोरोना भाइरसका कारण ती चिकित्सक ली वेनलि... थप हेर्नुहोस्

नबिल बैंक र नेपाल दुरसंचार कम्पनी बीच सम्झौता

२०७६ माघ २६

ताजा नेपाल

काठमाडौं । नेपाल दुरसंचार कम्पनी र नबिल बैंक बीच पेमेन्ट गेटवे सेवाका लागि सम्झौता भएको छ । आइतबार सम्पन्न कार्यक्रममा नेपाल टेलिकमका प्रमुख व्यवसायिक अधिकृत भानु राज श्रेष्ठ तथा नबिल बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थाप... थप हेर्नुहोस्

सामाजिक सुरक्षामा एक लाख ४४ हजार श्रमिक सहभागी

२०७६ माघ २६

ताजा नेपाल

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुने श्रमिकको सङ्ख्या एक लाख ४४ हजार नाघेको छ । शुक्रबारसम्म कुल एक लाख ४४ हजार १४४ श्रमिक योजनामा सहभागी भएको सामाजिक सुरक्षा कोषले जनाएको छ । यस्तै कोषमा सूचीकृ... थप हेर्नुहोस्

लुटाहा प्रदीपलाई कसले पाता कस्ला ?

२०७६ माघ २४

ताजा नेपाल

काठमाडौं । पर्यटन भ्रमण वर्ष सफल पार्न विदेशी पर्यटकको आकर्षण केन्द्र मानिएको त्रिभुवन विमानस्थलको भौतिक संरचनाले संकेत गर्छ । राम्रो गर्दागर्दै षड्यन्त्रपूर्ण ढंगले खेदिएका हाकिम अहिले पनि पेलानमा छन् । तर एयरपोर्टको आम... थप हेर्नुहोस्

एनटीसीको डाटा प्याक अब ६ महिनासम्म चलाउन पाइने

२०७६ माघ २४

ताजा नेपाल

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम एनटीसीले आफ्नो १६ औं वार्षिकोत्सवको अवसर पारेर डाटा र भ्वाइस प्याकमा नयाँ अफर सार्वजनिक गरेको छ । जसअनुसार अब नेपाल टेलिकमको डाटा प्याक एक पटक किने... थप हेर्नुहोस्

बालुवाटार जग्गामा ऋण दिने बैंकहरुसँग राष्ट्र बैंकले माग्यो विवरण

२०७६ माघ २४

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले बालुवाटारस्थित ललिता निवासका घर तथा जग्गा धितो राखेर दिएको ऋण रकमबारे वाणिज्य बैंकहरुसँग विवरण माग गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा मुझिएका व्यक्तिहर... थप हेर्नुहोस्

मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ

२०७६ माघ २४

ताजा नेपाल

काठमाडौं । चन्द्रागिरी नगरपालिका(१३ नैकापबाट मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामा सिन्धुली दुम्जा गाउँपालिका(४ घर भएका ३० वर्षीय सुशिल पुलामी मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोट... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ माघ २४

ताजा नेपाल

काठमाडौं । चन्द्रागिरी नगरपालिका-१० स्थित हिरा ईँटा उद्योग क्षेत्रबाट करिब ४ किलो ५ सय ५० ग्राम अवैध लागूऔषध चरेश सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गजुरी गाउँपालिका(५ घर भएका ४... थप हेर्नुहोस्

सबै दोषी कारबाहीको भागिदार बन्नुपर्छ

२०७६ माघ २४

ताजा नेपाल

काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा नेपाली कांग्रेसका युवा नेता गगन थापाले आफ्नो धारणा सार्वजनिक गरेका छन् । नेता थापाले सामाजिक सञ्जालमार्फत बालुवाटार जग्गा प्रकरणमा अख्तियारको निर्णय बदनियतपूर्ण रहेको उल्लेख गरेका छन् ... थप हेर्नुहोस्