Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

चालू अधिवेशनबाटै एमसीसी पारित हुने घोषणा

२०७६ माघ २२

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी अनुदान सहयोगअन्तर्गत मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँग भएको सम्झौता संसदको चालू अधिवेशनबाट चाँडै पारित हुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादहरुस... थप हेर्नुहोस्

पाँच एसपीको सरुवा

२०७६ माघ २२

ताजा नेपाल

काठमाडौं । प्रहरी प्रधान कार्यालयले पाँच एसपीको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार निकालेका काज सरुवा अनुसार चितवनमा नान्तीराज गुरुङलाई पठाइएको छ । यसअघि विवादका कारण त्यहाँ नगएकी एसपी गंगा पन्तलाई पर्सा जि... थप हेर्नुहोस्

थकान मेट्न प्रचण्ड काहुँडाँडामा

२०७६ माघ २२

ताजा नेपाल

कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दैनिकी प्रायः व्यस्त हुने गर्दछ । सत्तारुढ पार्टीको कार्यकारी अध्यक्ष उनी बिहानैदेखि राति अबेरसम्म विभिन्न कार्यक्रममा व... थप हेर्नुहोस्

पूर्वडीएसपीमाथि यौन दुर्व्यवहारको आरोप

२०७६ माघ २२

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीबाट स्वेच्छिक अवकाश लिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार खिउजूविरुद्ध यौन दुर्व्यवहारको आरोप लागेको छ । हालै मात्र बलात्कार आरोपमा संघीय प्रहरी इकाइ कार्यालय धरानका एसएसपी सौरभ राणाले प्रहर... थप हेर्नुहोस्

सोल्टीनी बिनाको साकेला सार्वजनिक

२०७६ माघ २१

ताजा नेपाल

गायिका तारा नुमिहाङ बान्तावा राईको ‘सोल्टिनी बिनाको साकेला’ गित सार्बजनिक भएको छ । गायिका राईलाई राजेशपायल राईले साथ दिएका छन् । भिडियोमा मोडलको रुपमा हास्य कलाकार विल्शन बिक्रम राई तथा एलिशा राईलाई देख्न सकिनेछ । स्वर्ग... थप हेर्नुहोस्

यातायातको ठगी खोज्न ट्राफिकले थाल्यो

२०७६ माघ २१

ताजा नेपाल

काठमाडौं । यातायात व्यवसायीहरूले ४ किमी सडकमा १३.३५ रुपैयाँ भाडा लिनुपथ्र्यो तर उठाउँछन् १५ । यातायात व्यवस्था विभागले वैज्ञानिक भाडादर कायम गराएको छैन । इन्धनको मूल्य नबढे पनि पार्ट पर्जाको मूल्य बढ्यो भन्दै धम्कयाउने व... थप हेर्नुहोस्

६० जना सहसचिवको सरुवा तथा पदस्थापना

२०७६ माघ २१

ताजा नेपाल

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । संघीय सरकार अन्तर्गत विभिन्न निकायमा कार्यरत १८ जना सहसचिवहरूलाई संघ तथा प्रदेश मन्त्रालयमा सरुवा गरेको हो । त्यसै गरी केही दिन अघि बढुवा भएका ४२ जनालाई पनि... थप हेर्नुहोस्

देवत्वकरण रुचाउनेहरूको अग्निपरीक्षा

२०७६ माघ २१

ताजा नेपाल

काठमाडौं । भिरबाट लडेको गोरुलाई राम राम भन्ने हो काँध कसैले हाल्दैन । जनताले दिएको प्रचण्ड बहुमत नेताको आचरण, स्वाभाव, व्यवहार र शैलीले संरक्षण गर्ने हो । विकृति, विसंगति र भ्रष्टाचारले संरक्षण गर्दैन । २ वर्ष पछि ५ दिनस... थप हेर्नुहोस्

जेठमा राप्रपा महाधिवेशन

२०७६ माघ २०

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकले महाधिवेशन आगामी जेठ २५ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ । यही माघ १७ गतेदेखि काठमाडौँमा बसेको बैठकले अबदेखि महाधिवेशनका सम्पूर्ण प्रतिनिधिहरु सम... थप हेर्नुहोस्

उखु किसान फेरि काठमाडौं आउने

२०७६ माघ २०

ताजा नेपाल

काठमाडौं । उखु किसान संघर्ष समिति सर्लाहीले तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । चिनी उद्योगीहरुबाट किसानको बक्यौता दिलाई दिन सरकार असक्षम रहेको आरोप लगाउँदै किसानहरुले चैत ४ गतेसम्म सबै रकम भुक्तानी नभए काठम... थप हेर्नुहोस्