Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

विद्यार्थीहरुसँग असुलिएको रकम फिर्ता नगरे डा. केसी फेरि अनसन बस्ने

२०७६ आश्विन ८

ताजा नेपाल

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा ऐनलाई संशोधन गरेर ऐनलाई विद्यार्थी र जनतामुखी बनाउनुपर्ने बताएका छन् । डा. केसीले बुधबार एक विज्ञप्ति जारी गर्दै आयोगमा उपाध्यक्ष नियुक्त... थप हेर्नुहोस्

कसैलाई खातैखात, कसैको पुर्पुरोमा हात

२०७६ आश्विन ८

ताजा नेपाल

काठमाडौं । ४४५ जनाको जम्बो पार्टी केन्द्रीय समितिमा दोहोरो जिम्मेवारी हुन हुँदैन भन्ने आवाज उठाउने नेताहरूको स्वर अब हटेको छ । किनकि रातभर करायो दक्षिण हरायो भने जस्तै पार्टी अध्यक्ष केपी ओलीको दम्भ र उनैले चलाएको गुटको ... थप हेर्नुहोस्

कहाँ–कहाँ पाइन्छ नयाँ नोट

२०७६ आश्विन ८

ताजा नेपाल

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले काठमाडौँसँगै देशका विभिन्न स्थानबाट नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । दशैँमा हुने नयाँ नोटको मागलाई मध्यनजर गर्दै असोज १० देखि १७ गतेसम्म ५, १०, २०, ५० र १०० दरका नोट सटही गर्न लागिएको... थप हेर्नुहोस्

प्रतिबन्धित भारतीय रुपैयाँ सहित पक्राउ

२०७६ आश्विन ८

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका(१४ बल्खुबाट प्रतिबन्धित भारतीय रुपैयाँ १ लाख ५० हजार सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर बस्ने भारत बेतिया घर भएका ३० वर्षीय प्रमेन्द्र दास र २८ ... थप हेर्नुहोस्

ठूलो परिणामको लागूऔषध पक्राउ

२०७६ आश्विन ८

ताजा नेपाल

काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट ट्रकभित्र १४ वटा पोकामा रहेको ७८ किलो ८ सय ग्राम अवैध लागूऔषध गाँजा सहित ना।६ ख १३१ नम्बरको ट्रक चालक पर्सा वीरगंज महानगरपालिका(२९ बस्ने ३५ वर्षीय अफ्रिका चौधरील... थप हेर्नुहोस्

ई–पासपोर्ट छपाईमा कमिशनको खेल

२०७६ आश्विन ७

ताजा नेपाल

काठमाडौं । प्रविधिको विकाससँगै नेपालले इ–पासपोर्ट प्रणालीलाई अंगिकार गरी परराष्ट्र मन्त्रालयको राहदानी विभागमार्फत् इ–पासपोर्ट छपाई प्रक्रिया अगाडि बढाउन गरेको तयारी आफैंमा शंकास्पद बन्न पुगेको छ । लगभग १० अर्ब खर्च गरेर... थप हेर्नुहोस्

नवधनाढ्यहरुको यस्तो तुजुक

२०७६ आश्विन ७

ताजा नेपाल

काठमाडौं । नेकपाका नेताहरू बिचौलिया र दलाली गरेर कमाउनेहरू भन्दा लगानी नगरी डन र गुण्डाहरूको भेषमा व्यवसायीहरूलाई धम्क्याएर अशुल्ने दिपक मनाङे, मिलन चक्रेभन्दा पनि घटिया हुँदैछन् । यिनैसँग देश लुटेको पैसा छ । १० वर्षे जन... थप हेर्नुहोस्

प्रहरीप्रति कसको सहानुभूति ?

२०७६ आश्विन ७

ताजा नेपाल

काठमाडौं । राष्ट्र सेवकहरूको जागीरमा प्रवेश र अवकाशको हदका बारेमा राज्य स्पष्ट नहुँदा बेला बखत विवाद बढ्ने गरेको छ । अहिले पेन्सन खाने कर्मचारी ६८ हजार १०८, नेपाली सेना ७६ हजार ४१४, प्रहरी ६१ हजार ४६७, गुप्तचर ३६६ रहेका ... थप हेर्नुहोस्

लागूऔषसहित दुई युवा समातिए

२०७६ आश्विन ७

ताजा नेपाल

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डाबाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाग्लुङ्ग जिल्लाको गुठी नगरपालिका ३ बस्ने १९ वर्षिय विजय बोहोर... थप हेर्नुहोस्

सीमामा समातियो लाखौंको सामान

२०७६ आश्विन ७

ताजा नेपाल

काठमाडौं । पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपासबाट एपीएफ टोलीले करीव चार लाख २३ हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा चोरीनिकासीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ... थप हेर्नुहोस्