Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

असक्त प्रहरी कर्मचारीहरुलाई चारपाङग्रे स्कुटर

२०७६ आश्विन २

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बहालवाला तथा सेवानिवृत्त असक्त प्रहरी कर्मचारीहरुलाई प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रमवीच चारपाङग्रे स्कुटर हस्तान्तरण गर्नुभयो । कर्तव्य पालनाको सिलसिलामा ... थप हेर्नुहोस्

श्रीमानहरुलाई कति चाहिन्छ पैसा

२०७६ आश्विन १

ताजा नेपाल

काठमाडौं । अदालतलाई किन्न सक्ने तागत पैसा वालकै हुन्छ । वकिल पनि तिनकै पक्षमा हुन्छन् । काँग्रेसका सभापति शेरबहादुर देउवा तत्कालिन एमालेका खड्ग ओली, माओवादीका प्रचण्डसम्मलाई शतिसलालहरूले खरिद गरेको चर्चा थियो । चुनावको ब... थप हेर्नुहोस्

सेनाले चासो नदिएको त्यो पक्ष

२०७६ आश्विन १

ताजा नेपाल

माओवादी आक्रमणमा दाङ कब्जा हुनुअघि पहिले नै घोराहीमा हमला गर्दैछन् भन्ने गोप्य सूचना त्यहाँको पल्टनले सैनिक मुख्यालयमा पठाइसकेको थियो । सँगसँगै गुल्मपति उप्रेतीले निर्देशन पनि मागेका थिए । नभन्दै केहीपछि नै माओवादीले प्र... थप हेर्नुहोस्

न्यायाधीशविरुद्ध महाअभियोगको चेतावनी

२०७६ आश्विन १

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एनसेल कर छली प्रकरणमा संसदमा न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने चेतावनी दिएका छन् । अध्यक्ष थापाले एनसेल कर छलीलगायतका भ्रष्टाचारविरुद्ध आफ्नो पार... थप हेर्नुहोस्

गनसहित गिरी पक्राउ

२०७६ आश्विन १

ताजा नेपाल

बाँके । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित जयसपुरबाट भाद्र ३० गते एपीएफ टोलीले एउटा लाईट एयर गन र सोको पाँच सय वटा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका ११ बस... थप हेर्नुहोस्

चोरीपैठारीको सामान समातियो

२०७६ आश्विन १

ताजा नेपाल

काठमाडौं । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट एपीएफ टोलीले भाद्र ३० गते करीव चार लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको जुत्ता बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त जुत्ता स... थप हेर्नुहोस्

फरार प्रतिवादी पक्राउ

२०७६ आश्विन १

ताजा नेपाल

भक्तपुर । जिल्ला अदालत भक्तपुरको २०७४ फागुन २९ गतेको फैसलाले २ वर्ष कैद सजाय ठहर भइ फरार रहेका भक्तपुर नगरपालिका(१० कमलबिनायक बस्ने २० वर्षीय किशोर दुवाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरब... थप हेर्नुहोस्

सत्र वर्षपछि समातिए हत्यारा

२०७६ आश्विन १

ताजा नेपाल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त चितवन राप्ति नगरपालिका-७ बस्ने नुवाकोट ककनी गाउँपालिका-५ घर भएका ५८ वर्षीय भरत सुनारलाई घटनाको १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । २०५९ पुस २१ गते नुवाकोट साबिक ककनी गाबिस... थप हेर्नुहोस्

आन्तरिक भ्रष्टाचारले सेनामा खैलाबैला

२०७६ भाद्र ३१

ताजा नेपाल

ईश्वरी वाग्ले काठमाडौं । माओवादीलाई विच्क्याउने त्यो बेला विद्या भण्डारी लाग्नुको कारण तत्कालिन सेनापति रुक्माङगद कटवालले विद्याका लागि सेनाका डाक्टर बच्चु केसीलाई निवासमै पठाएर स्वास्थ्य रेखदेख गर्न लगाएर माओवादीविरु... थप हेर्नुहोस्

मौसमको खराबीले चार हेलिकोप्टरको आकस्मिक अवतरण

२०७६ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । खराब मौसमका कारण लुक्लाबाट उडेका ४ हेलिकोप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको छ । मौसममा खराबी आएपछि बाटो तथा खेतमा अवतरण गरिएको थियो । बिहान सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उठेका ४ वटा हेलिकप्टर मौसममा ... थप हेर्नुहोस्