Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बाबुको हत्या अभियोगमा अर्जुन पक्राउ

गुल्मी । आफ्नै बुबा ४६ वर्षीय टेक बहादुर कुमाललाई ढुङगाले हानी हत्या गरेको अभियोगमा ईस्मा गाउँपालिका(२ पालुखा बस्ने २५ वर्षीय अर्जुन कुमाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अर्जुनले आफ्नै बुबालाई ढुङगाले हानी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी हस्तीचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार