Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राजनीतिमा आएको परिवर्तनसँगै राजनीतिक वृत्तमा दौडधुप शुरु भएकोछ । विकसित घटनाक्रमका विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बालकोटमा बसिरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा आकस्मिक बैठक उनकै निवासमा केहीबेरअघि सुरु भएको हो।
गए राति माओवादी, रास्वपा र जसपासँग नयाँ सत्ता समीकरणका विषयमा महत्त्वपूर्ण समझदारी जुटेपछि प्रमुख दलहरु बिहानैदेखि आन्तरिक छलफलमा जुटेका हुन्। माओवादी केन्द्रको सचिवालय बैठक पनि बिहान ७ बजेदेखि नै जारी छ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल