Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालुवाटारमा २ बजे एमाले स्थायी बैठक

काठमाण्डौ । सत्तारुढ दल नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक बिहीबार दिउँसो २ बजेलाई बोलाइएको स्थायी समिति सदस्य सुवास नेम्वाङले जानकारी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा माधव नेपाल पक्षसँग वार्ता गर्न गठित कार्यदलका सदस्यहरुले रिपोर्टिङ गर्नेछन् । कार्यदलको बैठक आजै बेलुका ५ बजेलाई बोलाइएको छ ।बैठकमा कोभिड १९ को नियन्त्रण तथा रोकथाम, बजेट अधिवेशनका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल