Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालेन शाहको विजय र्‍यालीको रुट यसप्रकार छ

काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगी विजयी घोषणा हुन बाँकी रहेका प्रमुखका उम्मेदवार बालेन शाहको धन्यवाद र्‍यालीको रुट तय भएको छ ।
अन्तिम घोषणा भएलगत्तै राष्ट्रिय सभागृहबाट र्याली सुरु हुनेछ । त्यहाँबाट र्याली भद्रकाली, शहीदगेट हुँदै त्रिपुरेश्वर, कालीमाटीबाट कलंकी पुग्नेछ । कलंकीबाट स्वयम्भु, बालाजु, महाराजगञ्ज, चाबहिल हुँदै गौशाला, एयरपोर्ट, सिनामंगलबाट पुरानो बानेश्वर, मैतीदेवी, पुतलीसडक, बागबजार हुँदै खुल्लामञ्चमा गएर समापन गर्ने कार्यक्रम रहेको छ


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल