Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालेन साह बने काठमाडौं महानगरको मेयर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरमा स्वतन्त्र उम्मेद्धवार बालेन्द्र साह विजयी भएका छन् । आज ९बिहीबार० काठमाडौंको ३२ वटै वडाको मतणना सम्पन्न भएको हो । उनले नेपाली कांग्रेसबाट मेयरकी उम्मेद्धवार सिर्जना सिंहलाई फराकिलो अन्तरले पराजित गरेका हुन् । साहले ६१७६७ मत ल्याएका छन्। सिर्जना श्रेष्ठले भने ३८३४१ मत ल्याएकी छन्। नेकपा एमाले का केशव स्थापितले ३८११७ मत पाए ।
यस्तै उपमेयरमा भने नेकपा एमाले की सुनिता डंगोल विजयी भएकी छन्। उनले ६८६१२ मत पाएकी छन्। पाँच दलीय गठबन्धनका तर्फबाट उपमेयरमा नेकपा एकीकृत समाजवादीबाट उम्मेद्धवार बनेका रामेश्‍वर श्रेष्ठले २३८०६ मत पाए।