Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

मध्यपूर्वमा युद्धको आगो

२०८२ फाल्गुन १९

ताजा नेपाल

अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले पनि जवाफी कारबाही गर्दा मध्यपूर्वमा हिंसा फैलिएको छ। इरानमा सरकारी भवन र ऐतिहासिक स्थलहरूमा आक्रमण हुँदा ७०० भन्दा बढीको मृत्यु भएको छ, साथै खाडी राष्ट्रहरूमा पनि आक्रमणह... थप हेर्नुहोस्

नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम घट्यो

२०८२ फाल्गुन ११

ताजा नेपाल

कारोबारमा आएकामध्ये ११३ कम्पनीको सेयर मूल्य बढ्यो भने १४० कम्पनीको घट्यो । काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार साढे २ अंकले बढेर बन्द भएको छ । आइतबार २७\५९ अंकले घटेको नेप्से सोमबार २\४१ अंकले बढेको हो । ... थप हेर्नुहोस्

फिस्लिङमा माइक्रोबस दुर्घटना, १५ जना घाइते

२०८२ फाल्गुन ८

ताजा नेपाल

८ फागुन, काठमाडौं । मुग्लिन काठमाडौं सडकखण्ड अन्तर्गत फिस्लिङ नजिकै माइक्रोबस दुर्घटनामा परेको छ । गति अनियन्त्रित भएर शुक्रबार माइक्रोबस पल्टिँदा १५ जना घाइते भएका छन् । मुग्लिन प्रहरीका अनुसार घाइतेहरूको उद्धार ग... थप हेर्नुहोस्

कांग्रेसको फागुन ७ गतेको चुनावी सभामा प्रमुख वक्ता गगन र विश्वप्रकाश

२०८२ माघ २१

ताजा नेपाल

काठमाडौँ । केन्द्रीय कार्यसमितिबाट पहिलो पटक भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरेर निर्वाचनमा होमिएको नेपाली कांग्रेसले पार्टीले गर्ने चुनावी सभाका लागि तयारी गरिरहेको छ । कांग्रेसले फागुन ७ गते जनकपुरमा मधेस सभा गरेर च... थप हेर्नुहोस्

जेनजी शहीद परिवारलाई झण्डै १२ करोड अनुदान

२०८२ माघ २०

ताजा नेपाल

काठमाडौं । सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएर शहीद घोषणा गरिएकाका परिवारमा झण्डै १२ करोड रुपैयाँ वितरण गर्ने तयारी गरेको छ । जेनजी शहीद परिवार कल्याणकारी समाज’ का लागि ११ करोड ९० लाख २८ हजार रुपैयाँ अनुदान रकम वितरण... थप हेर्नुहोस्

२ दिनमा तोलामा ५३ हजार घटेको सुनको मूल्य आज ३ हजार ७ सय रुपैयाँले बढेको छ

२०८२ माघ २०

ताजा नेपाल

काठमाडौँ । सुनको मूल्य आज बढेको छ । दुई दिनको उच्च गिरावटपछि आज सुन प्रतितोला ३ हजार ७ सय रुपैयाँले बढेको हो । सोमबार सुन प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार पनि सुनको मूल्यमा उच्च गि... थप हेर्नुहोस्

सुनको कीर्तिमानी मूल्यमा ओरालो लाग्नुको रहस्य के हो त ?

२०८२ माघ १९

ताजा नेपाल

काठमाडौं । वस्तु कमोडिटी, बहुमूल्य धातु र क्रिप्टो सम्पत्तिको मूल्य सोमबार घटिरहेको छ किनकि सुन र चाँदीको कीर्तिमान वृद्धि अब सेलाउँदै गएको छ । वित्तीय बजारले नयाँ हप्ताको आरम्भ अस्थिर मुडमा गरेको छ जसमा विश्लेषकहरूले... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा

२०८२ माघ १४

ताजा नेपाल

काठमडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सरल, सहज र अत्याधुनिक बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले ग्राहक स्वयंले बैंकको शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाट बैंक खाता खोल्न सक्ने सुविधा सार्वजनिक गरेको छ ।... थप हेर्नुहोस्

आज पनि बढ्यो सुनको मूल्य, अहिलेसम्मकै महँगो बन्दा कति पुग्यो

२०८२ माघ १३

ताजा नेपाल

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख ९ हजार ३०० रुपैयाँ तोकिएको छ । सोमबार सुन तोलाको ३ लाख ९ हजारमा ... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा

२०८२ माघ २

ताजा नेपाल

  ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीको उत्पादन बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजारले ५०औँ हप्ता पुरा गरेको छ । बैंकले लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुल... थप हेर्नुहोस्