Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

मोलुङ हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

२०७९ फाल्गुन १०

ताजा नेपाल

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले आज फागुन ४ गतेदेखि निष्काशन खुला गरेको आईपीओ बुधबार १० गते आज अन्तिम दिन हो । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार कम्पनीको आईपीओमा १ लाख ३६ हजार ४ सय २५ कित्ता सामूहिक ... थप हेर्नुहोस्

नबिल बैंक र महिला उद्यमी महासंघबीच सम्झौता

२०७९ फाल्गुन ९

ताजा नेपाल

काठमाडौं । महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तीकरण गर्न र स्वदेशी उत्पादनलाई बढावा दिन नबिल बैंक र महिला उद्यमी महासंघ एफविन बिच सम्झौता भएको छ । साझेदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्र... थप हेर्नुहोस्

साढे दुई अर्बको बचतपत्र निष्काशन गर्दै राष्ट्र बैंक

२०७९ फाल्गुन ९

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब ५ अर्ब रुपियाँ बराबरको नागरिक बचतपत्र निष्काशन खुला गर्ने भएको छ । केन्द्रीय बैंकले पाँच वर्षे अवधिको ११.५० प्रतिशत वार्षिक ब्याजदर दिने गरी ‘नागरिक बचतपत्र २०८४ क’ निष्काशन खुल्ला... थप हेर्नुहोस्

सेयर बजारमा २३.६० अंकको गिरावट, कारोबार रकम १ अर्ब ९४ करोड

२०७९ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । सोमबार सेयरमा २३.६० अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार २३.६० अंकले घटेर बजार परिसूचक २ हजार ४६.८१ को बिन्दुमा आइपुगेको छ । सोमबार २५८ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुँदा १७७ कम्पनीको सेय... थप हेर्नुहोस्

भूगोल इनर्जीको आइपीओ निष्कासन

२०७९ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं। भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले सोमबारबाट आइपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोगजारीमा गएका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको ... थप हेर्नुहोस्

दोल्ती पावरको आइपीओ आजबाट

२०७९ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं। दोल्ती पावर कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुलाई आजबाट प्राथमिक सेयर निष्कासन सुरु गरेको छ। आयोजना प्रभावित बासिन्दाका लागि ५ लाख ३६ हजार ४ सय ८६ कित्ता छुट्याएको छ। यस्तै, १ लाख ७ हजार २९८ ... थप हेर्नुहोस्

जीवन विकास लघुवित्तले घोषणा गर्यो ३७.३६ प्रतिशत लाभांश

२०७९ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई ३७.३६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सञ्चालक समितिको शनिबार बसेको बैठकले आव २०७८ । ७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको २८ प्रतिशत बोनस शेयर र ९.३६८४ प... थप हेर्नुहोस्

फागुनमा दुई लघुवित्तको आईपीओ खुल्दै

२०७९ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । फागुन महिनाभित्र दुई लघुवित्त कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएका छन् । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि १ लाख ६९ हजार ७ सय ५५ कित्ता आईपी... थप हेर्नुहोस्

जथाभावी फोहोर गरेको भन्दै एनआईसी एसिया बैंकलाई ११ हजार जरिवाना

२०७९ फाल्गुन ८

ताजा नेपाल

काठमाडौँ । वीरगञ्ज महानगरलाई स्वच्छ सफा बनाउने अभियानका क्रममा पटक पटक चेतावनी दिँदासमेत सडकमा फोहोर फालेपछि एनआईसी एसिया बैंक वीरगञ्ज शाखा जरिवानामा परेको छ । महानगरको निर्णय अटेरी गर्दै फोहोर फालेको आरोपमा बैंकबाट आज १... थप हेर्नुहोस्

राष्ट्र बैंकले ५ वर्षका लागि नागरिक बचतपत्र जारी गर्ने

२०७९ फाल्गुन ७

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ वर्ष अवधिका लागि नागरिक बचतपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले २ अर्ब ५० करोड रुपैयाँको नागरिक बचतपत्र २०८४ ‘क’ चैत ६ गते निष्काशन गर्न लागेको हो । नागरिब बचतपत्र २०८४ ‘क’ मा बचत... थप हेर्नुहोस्