Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

बैंकको ब्याजदर घट्दो

२०७६ पुष ४

ताजा नेपाल

काठमाडौं । पछिल्लो समय बैंकहरुको ब्याजदर घट्न थालेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको कात्तिकको आधार दर ९.५० प्रतिशत कायम भएको छ । असोजमा बैंकहरुको आधार दर ९.५६ प्रतिशत थियो । अघिल्लो वर्षको कात्... थप हेर्नुहोस्

घर बनाउन सानिमाले शतप्रतिशत ऋण दिने

२०७६ पुष ३

ताजा नेपाल

काठमाडौं । घर बनाउन वा खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गर्दै सानिमा बैंकले सानिमा प्रथम घर कर्जाको विशेष कर्जा सुविधा योजना ल्याएको छ । यो सुविधाअन्तर्गत आवासीय घर बनाउन लाग्ने निर्माण खर्चको अधिकतम १०० प्रतिशतसम्म ब... थप हेर्नुहोस्

बुद्धिरामलाई घातक रोगको १५ लाख बिमा रकम हस्तान्तरण

२०७६ पुष २

ताजा नेपाल

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडकोे चमत्कारिक बचत खाता योजना अन्तर्गत १८ प्रकारका घातक रोग लागेमा ग्राहक महानुभावहरुलाई १५ लाख बिमा रकम प्रदान गर्ने सुविधा अन्तर्गत बैंकले अर्घाखाँचीका बुद्धिराम भुसाललाई बिमा रकम व... थप हेर्नुहोस्

आरबिबिको साधारण सभा सम्पन्न

२०७६ पुष १

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरबिबि मर्चेन्ट बैङ्किङ लिमिटेडकोे चौथो वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडका प्रमुख कार्यका... थप हेर्नुहोस्

प्रभु बैङ्कको जावलाखेल युवा क्लबसँग सम्झौता

२०७६ पुष १

ताजा नेपाल

काठमाडौँ । प्रभु बैङ्क र ललितपुर जिल्लाको जावलाखेल युवा क्लबबीच प्रभु बैङ्क जावलाखेल युवा क्लबको मुख्य प्रायोजक हुनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । ललितपुर जिल्ला झम्सिखेलस्थित होटल भिभवान्तामा सम्पन्न उक्त सम्झौता... थप हेर्नुहोस्

सामाजिक सुरक्षा कोषमा जान मान्दैनन् कर्मचारी

२०७६ पुष १

ताजा नेपाल

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन बैङ्कहरूलाई बारम्बार भनिरहे पनि बैङ्कहरू अस्वीकार गरिरहेका छन् । बैङ्कर्स सङ्घले नै सामाजिक सुरक्षा कोषमा जान अनिवार्य गरिएको सरकारी रणनीति मन पराएको छैन । सामाजिक सुरक्... थप हेर्नुहोस्

कुमारी बैङ्कको आकर्षक योजना

२०७६ पुष १

ताजा नेपाल

काठमाडौँ । कुमारी बैङ्क लिमिटेडले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नवीनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न कुमारी बैङ्कले आफ्ना ग्राहकलाई लक्षित गरी विभिन्न योजनाहरू ल्याएको छ । यस योजनाअन्तर्गत कुमारी बैङ्कका... थप हेर्नुहोस्

सामाजिक सुरक्षामा सहभागी हुन वित्तीय संस्थालाई निर्देशन

२०७६ मंसिर २७

ताजा नेपाल

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुन आलटाल गरिरहेको अवस्थामा नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई सो प्रक्रियामा तत्काल सामेल हुन निर्देशन दिएको छ । केन्द्रीय बैंकले एक सूचना ... थप हेर्नुहोस्

ग्लोबल आइएमईमा सञ्चालक थपिए

२०७६ मंसिर २४

ताजा नेपाल

काठमाडौँ । ग्लोबल आइएमई र साविक जनता बैङ्कबीचको मर्जरपछि ग्लोबल आइएमई बैङ्कमा केशवबहादुर रायमाझी र विनितकुमार अग्रवाल नियुक्त भएका छन् । रायमाझी जनता बैङ्कका अध्यक्ष थिए । ग्लोबलले साविक जनता बैङ्कको प्रमुख कार्यकारी अधि... थप हेर्नुहोस्

कुमारी बैङ्कको नक्साल भवन शिलान्यास

२०७६ मंसिर २४

ताजा नेपाल

काठमाडौँ । कुमारी बैङ्क लिमिटेडले काठमाडौँको नक्सालस्थित आफ्नो भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको छ । उक्त भूमीपूजन कार्यक्रम कुमारी बैङ्कका अध्यक्ष अमीरप्रताप जबराद्वारा वैदिक पूजामार्फत् सम्पन्न गरेका छन् । पूजामा क... थप हेर्नुहोस्