Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

असल ऋणीले कर्जाको पुनतालिका गर्न पाउने

२०८० मंसिर २२

ताजा नेपाल

काठमाडौं । कर्जा प्रवाहमा शिथिलता आएपछि नेपाल राष्ट्र बैंकले लचक नीति लिएको छ । बैंङ्कले कर्जा प्रवाहलाई सहज हुने गरी मौद्रिक नीतिको समीक्षा गरेको हो । आर्थिक मन्दी र जनताहरुमा आमविश्वास घट्दै जाँदा कर्जा प्रवाह हुन नसक... थप हेर्नुहोस्

ज्योतिको सीईओमा कपिल ढकाल नियुक्त

२०८० मंसिर २१

ताजा नेपाल

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिल ढकाल नियुक्त भएका छन् । सञ्चालक समितिको हिजो बसेको बैठकले ढकाललाई आगामी ४ वर्षे कार्यकालका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव बलदेव थाप... थप हेर्नुहोस्

शेयर बजारमा ११.७३ अंकको सुधार, पौने तीन अर्ब बढीको कारोबार

२०८० मंसिर २१

ताजा नेपाल

काठमाडौं । शेयर बजारमा आज उत्साह देखिएको छ । बजार दोहोरो अंकले बढेसँगै पौने ३ अर्ब बढीको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११.७३ अंकले बढेको हो । ०.६३ प्रतिशतले बजार बढ्दा नेप्से प... थप हेर्नुहोस्

हिमालयन रिु को आईपीओ मंसिर २७ गतेदेखि

२०८० मंसिर २१

ताजा नेपाल

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि मंसिर २७ गतेदेखि पुस १ गतेसम्म आइपीओ निष्काशन खुला गर्ने भएको छ । यसअघि ३० लाख कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री खुला गरेको कम्पनीले २ करोड ४... थप हेर्नुहोस्

नबिल बैंकको ऋणपत्र निष्काशन खुला

२०८० मंसिर २१

ताजा नेपाल

काठमाडौं । नबिल बैंकले मंसिर २९ गतेदेखि पुस ३ गतेसम्म ३ अर्ब रुपियाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपियाँ दरमा ३० लाख इकाई ऋणपत्र निष्काशन गर्न लागेको हो । पुस ३ गतेसम्म पर्याप्त आवेदन ... थप हेर्नुहोस्

१ लाख बढीले पाए नेपाल वेयरहाउजिङको आईपीओ

२०८० मंसिर २०

ताजा नेपाल

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले जारी गरेको आईपीओ बुधबार बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो । बिक्री प्रबन्धकका अनुसार गोलाप्रथामार्फत् बाँडफाँट भएको उक्त... थप हेर्नुहोस्

शेयर बजारमा ३.३३ अंकको सुधार, नेप्से परिसूचक १८४१ विन्दुमा

२०८० मंसिर २०

ताजा नेपाल

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । लगातार ७ दिनमा ७० अंक घटेपछि नेप्से परिसूचक बुधबार ३.३३ अंकले बढेर १८४१.०४ अंकमा उक्लिएको हो । बुधबार ३७ लाख ५५ हजार कित्ता सेयर खरिद(बि... थप हेर्नुहोस्

नबिलको मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा प्रारम्भ

२०८० मंसिर २०

ताजा नेपाल

काठमाडौं । नबिल बैंकले मेसिन मार्फत चेक क्लियरिङ गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ । यस सुविधा मार्फत आउटवार्ड क्लियरिङ चेक अब ग्राहक स्वयम्ले मेसिनमार्फत सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्नेछन् । यो सुव... थप हेर्नुहोस्

सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो

२०८० मंसिर २०

ताजा नेपाल

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेर १ लाख १९ हजार २ सय रुपैयाँ कायम भएको थियो । बुधबार पुनः ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १८... थप हेर्नुहोस्

सिटी एक्सप्रेसलाई राष्ट्रिय अपाङ्ग कोषद्धारा सम्मान प्रदान

२०८० मंसिर १८

ताजा नेपाल

काठमाडौं । अपाङ्गता भएका व्यत्तिहरुको ३२औं अन्तराष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषद्वारा सम्मान गरेको छ । उक्त सम्मान प्रमुख अतिथि शहरी बिकास मन्त्री सिता गुरुङद्वारा हस्तान्तरण ग... थप हेर्नुहोस्