Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

नेपाल लाइफले केन्द्रिय कार्यालयको लागि घरजग्गा किन्ने

२०८० आश्विन ९

ताजा नेपाल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नै केन्द्रिय कार्यालय भवन निर्माण गर्ने भएको छ । काठमाडौंको लाजिम्पाट, बालुवाटार, पुतलीसडक, विशालनगर, कमलादी, कमलपोखरी, थापाथली, नयाँ बानेश्वर, पुरानो बानेश्वर, दरबारमार्ग, ... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य घट्यो

२०८० आश्विन ९

ताजा नेपाल

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ४ सय र चाँदी प्रतितोला ४० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपियाँ र तेजावी सुन प्रतितोला ... थप हेर्नुहोस्

माथिल्लो मैलुङ खोलाको आईपीओ असोज १८ गतेदेखि निष्काशन खुला

२०८० आश्विन ९

ताजा नेपाल

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले असोज १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा १५ करोड रुपियाँ बराबरको १५ लाख कित्ता आइपीओ ज... थप हेर्नुहोस्

सानिमा बैंकको साधारण सभा, कात्तिक २ गते

२०८० आश्विन ८

ताजा नेपाल

काठमाडौं। सानिमा बैंकले वार्षिक साधारण सभा दसैंअघि नै डाकेको छ। बैंकले नौरथा लागेपछि दसैं बिदा सुरु हुनुअघि साधारण सभा डाकेको हो। बैंकले कात्तिक २ गते गर्ने वार्षिक साधारण सभामा लाभांश प्रस्ताव गरेको छ। बैंकले ९ प्रतिशत... थप हेर्नुहोस्

एभरेष्ट बैंकको २९ औं साधारणसभा असोज ३० गते

२०८० आश्विन ८

ताजा नेपाल

काठमाडौं । एभरेष्ट बैंकले २९ औं बार्षिक साधारणसभा बोलाएको छ । बैंकले असोज ३० गतेका लागि सभा बोलाएको हो । सभा प्रयोजनका लागि असोज १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । असोज १५ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको ... थप हेर्नुहोस्

सिटिजन्स बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्दै

२०८० आश्विन ८

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्ब रुपियाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपियाँ दरमा ३० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा र बाँ... थप हेर्नुहोस्

शेयर बजारमा ५.८९ अंकको गिरावट, १ अर्ब ५६ करोडको कारोबार

२०८० आश्विन ८

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज पनि तल झरेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.८९ अंकले घटेको हो । ०.२९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २००४.४५ अंकमा झरेको छ । आज २८४ कम्पनीका ६५ लाख १६ हजार ६ क... थप हेर्नुहोस्

शेयर बजार १९.४२ अंकको गिरावट, सवा २ अर्ब बढीको कारोबार

२०८० आश्विन ७

ताजा नेपाल

काठमाडौं । शेयर बजार फेरि घटेको छ । आज नेप्से दोहोरो अंकले ओरालो झरेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज आज बजार १९.४२ अंकले घटेको छ । ०.९५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०१०.३५ अंकमा ओर्लिएक... थप हेर्नुहोस्

सरकारविरुद्ध १५ वाणिज्य बैंक गए सर्वोच्च अदालत

२०८० आश्विन ७

ताजा नेपाल

काठमाडौं । विभिन्न १५ वटा वाणिज्य बैंकहरुले संयुक्त रुपमा सरकार विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । वाणिज्य बैंकहरुले एफपीओ र मर्जर तथा एक्विजिशनको बार्गेन पर्चेज गेनमा कर असुल्ने सरकारको निर्णयविरुद्ध उनीहर... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच सम्झौता

२०८० आश्विन ७

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच च्यानल फाइनान्सिङ कार्यक्रमसम्बन्धी सम्झौता भएको छ । उक्त कार्यक्रम कार्यान्वयन गर्नका लागि एक समझदारी पत्रमा बैंक र बोटलर्स नेपाल... थप हेर्नुहोस्