Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

माछापुच्छ्रेको लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्ने

२०८० आश्विन ७

ताजा नेपाल

काठमाडौं । माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आजसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् भने बैंकको आगामी साधारणसभामा भाग लिन पाउनेछन् । बैंकले असोज १८ गतेका लागि वार्षिक साधारणस... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य बढ्यो

२०८० आश्विन ७

ताजा नेपाल

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ सय रुपियाँ बढ्दा चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार २ सय र तेजावी सुन प्रतितो... थप हेर्नुहोस्

एनएमबिको डेबिट कार्डबाट बुध्द एयरमा टिकट काट्दा १० प्रतिशत छुट

२०८० आश्विन ५

ताजा नेपाल

काठमाडौं । एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्घ भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ । सो कार्डले ग्राहकहरुको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबि बैंक र बुद्घ एयरले लिएको छ । को–ब्रान्डेड डेविट कार्डका ग्राह... थप हेर्नुहोस्

नेपाल बैंक सञ्चालक समितिको अध्यक्षमा डा. अधिकारी

२०८० आश्विन ५

ताजा नेपाल

काठमाडौं । नेपाल बैैंकको सञ्चालक समितिको अध्यक्षमा डा. चन्द्रबहादुर अधिकारी नियुक्त भएका छन् । असोज २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले डा. अधिकारीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष अधि... थप हेर्नुहोस्

सिटिजन्स बैंकले दशैंअघि नै लाभांश दिने

२०८० आश्विन ५

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीलाई दशैंअघि नै लाभांश दिने भएको छ । बैंंकले असोज २६ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले यसअघि प्रस्ताव गरेको सधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । बिहीबार बसेको बैंक सञ्चाल... थप हेर्नुहोस्

एनआईसी एशियाको साधारणसभा असोज २८ गते

२०८० आश्विन ५

ताजा नेपाल

काठमाडौं । एनआईसी एशिया बैंकले लाभांश पारित गर्न असोज २८ गते साधारण सभा डाकेको छ । आज बिहान बसेको सञ्चालक समितिको बैठकले बिहान ९ बजेदेखि आर्मी अफिसर्स क्लब भद्रकालीमा २६औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको जनाईएको छ... थप हेर्नुहोस्

शेयर बजारमा ४४.३४ अंकको उछालः सवा तीन अर्ब बढीको कारोबार

२०८० आश्विन ४

ताजा नेपाल

काठमाडौं । शेयर बजार उच्च अंकले बढ्दा कारोबार रकम सवा ३ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार आज बजार ४४.३४ अंकले बढेको हो । २.२३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०२९.७८ अंकमा उक्लिएको छ । आज २७८ कम... थप हेर्नुहोस्

शतप्रतिशत दिन थाले बैंकले घर कर्जा

२०८० आश्विन ४

ताजा नेपाल

काठमाडौं । नेपाल बैंकले घर बनाउन लाग्ने लागतको १०० प्रतिशत कर्जा दिने भएको छ । नेपाल राष्ट्र बैंकले घर बनाउन धितोको ७० प्रतिशत कर्जा दिन पाउने सुविधा बैंकहरुलाई दिएको भोलिपल्टै नेपाल बैंकले निर्माण लागतको १०० प्रतिशत कर्... थप हेर्नुहोस्

२५ प्रतिशत लाभांश बाँड्ने सिद्धार्थको घोषणा

२०८० आश्विन ४

ताजा नेपाल

काठमाडौं । सिद्धार्थ क्यापिटलले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको भदौै २८ गते बसेको बैठकले २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । क्यापिटलले गत आर्थिक वर्ष २०७९÷८... थप हेर्नुहोस्

एनआईसी एसिया बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा

२०८० आश्विन ४

ताजा नेपाल

काठमाण्डौ । एनआईसी एसिया बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको असोज ४ गतेदेखि ५ लाख कित्ता सेयर सेयर बिक्रीमा राखिएको हो । बैंकको संस्थापक समूहको ५ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकले बिक्रीमा राखेको... थप हेर्नुहोस्