Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

शेयर बजारमा ४.२६ अंकको सुधार, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको उच्च कारोबार

२०८० आश्विन १

ताजा नेपाल

काठमाडौं । शेयर बजारमा आज झिनो सुधार देखिएको छ । नेप्से थोरै उकालो चढे पनि कारोबार रकम भने उत्साहजनक छैन । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.२६ अंकले बढेको हो । ०.२१ प्रतिशतले बजार बढ्दा नेप्से प... थप हेर्नुहोस्

राष्ट्र बैंकले १३ अर्ब ८३ करोडको ट्रेजरी बिल नवीकरण गर्दै

२०८० आश्विन १

ताजा नेपाल

काठमाडौं । १३ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको नेपाल राष्ट्र बैंकले ३ अर्बको नयाँ ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले ३६४ दिन अवधिका लागि ३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो २०८१... थप हेर्नुहोस्

भन्सार विभागले उठायो गत वर्षभन्दा ५३ करोड बढी राजस्व

२०८० आश्विन १

ताजा नेपाल

काठमाडौं । भन्सार विभागले गत वर्षभन्दा ५३ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । साउनमा गत वर्षभन्दा ४७ करोड रुपैयाँ बढी राजस्व उठाएको विभागले भदौमा भने गत वर्षभन्दा ६ अर्ब रुपैयाँ मात्रै बढी राजस्व उठाउन सकेको हो । सा... थप हेर्नुहोस्

सानिमा बैंक र फ्रन्टलाइन अस्पतालबीच संझौता

२०८० आश्विन १

ताजा नेपाल

काठमाडौं। सानिमा बैंकले आफ्ना ग्राहकलाई पुरानो वानेश्‍वरस्थित फ्रन्टलाइन अस्पतालमा १३ प्रतिशतसम्म छूट उपलब्ध गराउने व्यवस्था गरेको छ। बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न भन्दै आफ्ना ग्राहकलाई फ्रन्टलाइन अस्... थप हेर्नुहोस्

हाथवे इन्भेष्टमेन्टको आईपीओ मंगलबार बाँडफाँट हुने

२०८० आश्विन १

ताजा नेपाल

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले भदौ २१ गतेदेखि २५ गतेसम्म निष्काशन खुला गरेको आईपीओ मंगलबार बिहान बाँडफाँट हुने भएको छ । उक्त कम्पनीको आईपीओ बिहान ९ बजे बाँडफाँटको तयारी गरिएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापि... थप हेर्नुहोस्

विदेशी मुद्राको सञ्चिति २.२ प्रतिशतले बढ्यो

२०८० भाद्र ३१

ताजा नेपाल

काठमाडौं । विदेशी मुद्राको सञ्चिति २.२ प्रतिशतले बढेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले वृद्धि भई २०८० साउन मसान्तमा १५ खर्ब ७३ अर्ब १२ करोड रुपैय... थप हेर्नुहोस्

सिटिजन्स बैंकले नगद लाभांश प्रस्ताव गर्‍यो, सेयरधनीलाई ८२ करोड रुपैयाँ दिने

२०८० भाद्र ३१

ताजा नेपाल

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनलले लाभांश घोषणा गरेको छ। बैंकले यसपाली नगद लाभांश घोषणा गरेको हो। बैंकले गत आर्थिक बर्षको नाफाबाट ५.७९ प्रतिशत नगद लाभांश बाँड्ने भएको हो। नगद लाभांशबापत बैंकले ८२ करोड २१ लाख रुपैयाँ ... थप हेर्नुहोस्

शेयर बजारमा ४२.१४ अंकको पहिरो, दुई अर्ब बढीको कारोबार

२०८० भाद्र ३१

ताजा नेपाल

काठमाडौं । शेयर बजार उच्च अंकले ओरालो झरेको छ । नेप्से ओरालो झरेपनि कारोबार रकम भने दुई अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४२.१४ अंकले घटेको हो । २.०९ प्रतिशतले बजार घट्दा नेप्से परि... थप हेर्नुहोस्

असोजका लागि बैंकको नयाँ ब्याजदर सार्वजनिक

२०८० भाद्र ३१

ताजा नेपाल

काठमाडौं । बैंहरुले असोजका लागि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले भदौको तुलनामा असोज १ देखि लागू हुने गरी सार्वजनिक गरेको मुद्दती निक्षेपको नयाँ ब्याजदरमा ७ वटा बैंकको ब्याजदर घटेको छ भने ८ वटाको ... थप हेर्नुहोस्

आज सुनचाँदीको भाउ बढ्यो

२०८० भाद्र २९

ताजा नेपाल

काठमाण्डौं, । आज सुन चाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ६ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ छ । यस्तै, चाँदी ... थप हेर्नुहोस्