Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

महालक्ष्मी विकास बैंकद्वारा जेहेन्दार छात्रवृत्ति वितरण

२०८० भाद्र २५

ताजा नेपाल

काठमाडौं । महालक्ष्मी विकास बैंकले नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा कक्षा ९ मा अध्यनरत छात्र सन्तोषकुमार मण्डललाई स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । विभिन्न सातवटा वित्तीय संस... थप हेर्नुहोस्

हाथवे इन्भेष्टमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन

२०८० भाद्र २५

ताजा नेपाल

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले भदौ २१ गतेदेखि निष्काशन खुला गरेको आईपीओ भर्ने आज अन्तिम दिन हो । इच्छुक लगानीकर्ताहरुले आज कार्यालय समयभित्र आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीले जारी पूँजी १ अर्ब... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य बढ्यो

२०८० भाद्र २५

ताजा नेपाल

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ सय रुपियाँ र चाँदी ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख १२ हजार रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४ सय... थप हेर्नुहोस्

सेयर बजारमा १०.२३ अंकको सुधार, १५२ कम्पनीका लगानीकर्ताले कमाए

२०८० भाद्र २४

ताजा नेपाल

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक १०.२३ अंकले बढेर परिसूचक १९४२.६८ बिन्दुमा रोकिएको छ । कारोबारमा निकै उतार चढाबका बिच बजारमा दोहोरो अंकको सुधार देखिएको हो । २६७ कम्पनीको ४३ लाख १४ ... थप हेर्नुहोस्

आजको विदेशी मुद्राको विनिमय दर

२०८० भाद्र २४

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ४२ पैसा बिक्री दर... थप हेर्नुहोस्

हिमालय एयरलाइन्सले काठमाडौं—छिङ्डाओ उडान भर्ने

२०८० भाद्र २४

ताजा नेपाल

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको छिङ्डाओमा सिधा उडान भर्ने भएको छ । आईतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै एयरलाइन्सले यसबारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा संस्कृति, प... थप हेर्नुहोस्

सानिमा इक्विटी फण्डले १८ प्रतिशत प्रतिफल दिने

२०८० भाद्र २४

ताजा नेपाल

काठमाडौं । सानिमा इक्विटी फण्डले इकाईधनिलाई दिने प्रतिफल दिने घोषणा गरेको छ । सानिमा क्यापिटलको म्युचुअल फण्ड अन्तर्गतको संचालित सानिमा इक्विटी फण्डले १८ प्रतिशत प्रतिफल दिने भएको छ । क्यापिटलको संचालक समितिको बैठकले ग... थप हेर्नुहोस्

माण्डु हाइड्रोको आईपीओ बाँडफाँट

२०८० भाद्र २४

ताजा नेपाल

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि १३ गतेसम्म निष्काशन खुला गरेको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादीमा आईपीओ बाँडफाँट गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको आ... थप हेर्नुहोस्

बाह्य लगानी भित्र्याउन नेपालमा छिट्टै लगानी सम्मेलन गर्ने अर्थमन्त्रीको घोषणा

२०८० भाद्र २२

ताजा नेपाल

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गरेका छन् । सिंहदरवारमा आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसर पारेर उनले सो घोषणा गरेका हुन् । अर्थमन्त्री महतले विश्व बज... थप हेर्नुहोस्

आईपीओ निष्कासन गर्दै मीड सोलु हाइड्रोपावर

२०८० भाद्र २२

ताजा नेपाल

काठमाडौं । मीड सोलु हाइड्रोपावरले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ भदौ २८ गतेदेखि निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर निष्कासन गर्ने भएको छ । सर्वसाधारणलाई छुट्... थप हेर्नुहोस्