Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

महालक्ष्मी विकास बैंकको परिष्कृत अनलाइन सेवा सञ्चालनमा

२०८० भाद्र ११

ताजा नेपाल

काठमाडौं । ग्राहकहरुको डिजिटल बैंकिङ्गको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै महालक्ष्मी विकास बैंकद्वारा सञ्चालित अनलाइन सेवाहरुलाई परिष्कृत गर्दै पुनः सञ्चालनमा ल्याएको छ । बैंकले अनलाइन सेवालाई परिष्कृत गरेसँगै ग्राहकहर... थप हेर्नुहोस्

राष्ट्र बैंकले संशोधन गर्‍यो चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन

२०८० भाद्र ११

ताजा नेपाल

काठमाडौं। उत्पादनमूलक उद्योगलाई सरलीकरण गर्दै नेपाल राष्ट्र बैंकले चालू पुँजीकर्जा सम्बन्धी मार्गदर्शन पहिलो संशोधन गरेको छ। सरकार र उद्योगी व्यवसायीको दबाबपछि गभर्नर महाप्रसाद अधिकारी मार्गदर्शन संशोधन गरेका हुन्। राष्... थप हेर्नुहोस्

सुनको मूल्य स्थिर रहँदा चाँदीको घट्यो

२०८० भाद्र ११

ताजा नेपाल

काठमाडौं । सोमबार पनि सुनको भाउ स्थिर रहँदा चाँदीको मूल्य घटेको छ । चाँदीको मूल्य प्रतितोला ५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय रुपियाँ र तेजावी सुनको... थप हेर्नुहोस्

हाथवे इन्भेष्टमेन्टको को आईपीओ भदौ २१ गतेदेखि

२०८० भाद्र ११

ताजा नेपाल

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले भदौ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ। कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपियाँको १२.५० प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपियाा बराब... थप हेर्नुहोस्

नबिल बैंक ‘सेल्स एक्सिलेन्स अवार्ड’ बाट सम्मानित

२०८० भाद्र १०

ताजा नेपाल

काठमाडौं । नबिल बैंक लिमिटेडले बैंक तथा वित्तीय संस्थाको विधामा ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ । ग्रोथ लिडरशीप एकाडेमीले आयोजित ‘सेल्स समिट’ कार्यक्रममा बैंकलाई उक्त अवार्डबाट सम्मान गरेको हो । कायक्... थप हेर्नुहोस्

शेयर बजार २० अंकको गिरावट, सवा अर्बमा समेटियो कारोबार

२०८० भाद्र १०

ताजा नेपाल

काठमाडौं । साताको पहिलो दिन शेयर बजार घटेर फेरि २ हजार अंकले तल झरेको छ भने कारोबार रकम पनि सवा अर्बको हाराहारीमा सीमित भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २०.५४ अंकले घटेको हो । १.०२ प्रतिश... थप हेर्नुहोस्

नेपाल लाइफ इन्स्योरेन्स र प्रहरीको मिलेमतामा यतिसम्मको दर्दनाक कथा

२०८० भाद्र १०

ताजा नेपाल

सप्तरी  ।  इलाका प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेकी एक महिलालाई प्रहरी कार्यालयभित्रै जबर्जस्ती करणी गरिएको घटनामा प्रहरीले झुक्याएर जाहेरी लिएको र अनुसन्धानको प्रक्रिया शंकास्पद रहेको भेटिएको छ । कार्यालयका डीएसप... थप हेर्नुहोस्

ज्योति विकास बैंकको महाकाली स्वास्थ्य चौकी र आँबुखैरेनी अस्पताललाई सहयोग

२०८० भाद्र १०

ताजा नेपाल

काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्धन कोष’ मार्फत महाकाली स्वास्थ्य चौकी नुवाकोट र आँबुखैरेनी अस्पताल तनहुँलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वद... थप हेर्नुहोस्

सुनको मूल्य स्थिर, चाँदी महँगियो

२०८० भाद्र १०

ताजा नेपाल

काठमाडौं । आइतबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य शुक्रबार जस्तै एक लाख ११ हजार एक सय रुपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य एक लाख १० हजार ५५० ... थप हेर्नुहोस्

१० अर्बको विकास ऋणपत्र जारी हुँदै

२०८० भाद्र १०

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले आइतबार छ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो । बैंक तथा वित्तीय संस्था,... थप हेर्नुहोस्