Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । वाणिज्य बैंकहरुले घटाएको ब्याजदर आजदेखि लागू हुने भएको छ ।
वाणिज्य बैकका प्रमुख कार्यकारी अधिकृत सीईओहरुको संस्था बैंकर्स संघको बुधबारको बैठकले आजदेखि लागू हुनेगरी ब्याजदर घटाउने निर्णय गरेको हो ।
बैंकहरुले यसअघि व्यक्तिगत मुद्दति निक्षेपमा ११ प्रतिशत ब्याज दिनेगरेका थिए ।
आजदेखि ९.९९ प्रतिशत मात्रै दिनेछन् । त्यस्तै संस्थागत निक्षेपकर्ताको ब्याजदर ७.९९ प्रतिशत र बचतको ब्याज ५.४ देखि ७.४ प्रतिशत दिनेछन् ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल