Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदर एकल अंकमा झार्ने निर्णय गरेको छ ।
ब्याजदर एकल अंकमा झार्न उद्योगी व्यवसायीले लामो समयदेखि माग गर्दै आएका थिए । प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरले समेत ब्याजदर घटाउने उपाय खोजिरहेको जनाइरहदा एनबीएको यस्तो निर्णय आएको हो ।
संघको आज बिहान बसेको बैठकले १.०१ प्रतिशतले ब्याजदर घटाउने निर्णय गरेको हो ।
संघको आजको निर्णयसँगै अब मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशतबाट घटेर ९.९ प्रतिशतमा झरेको छ ।
संघका अनुसार बैशाख १ गतेदेखि ब्यक्तिगत मुद्दती र संस्थागत मुद्दतिको ब्याजदर ७.९९ प्रतिशत कायम भएको छ ।
साधारण निक्षेपको ब्याजदर ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत हुनेछ । को बिचमा रहने छ । तरलता, बजारको अवस्था लगाएतलाई हेरेर ब्याजदर घटाउने निर्णय भएको बैंकर्स संघका अध्यक्ष सुनिल केसिले जानकारी दिएका छन् ।
निक्षेपको ब्याजदर घटेसँगै आधार दर घट्ने र कर्जाको ब्याजदर पनि घट्ने छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल