Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा उज्वल चालिसे नियुक्त

काठमाडौं । सरकारले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा उज्वल चालिसेलाई नियुक्त गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले अस्पतालका निमित्त निर्देशक डा चालिसेलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। डा चालिसे अस्पतालमा हालसम्म आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त निर्देशकका रुपमा कार्यरत छन्। मन्त्रिपरिषदको निर्णयसँगै उनी अब चार वर्षका लागि कार्यकारी निर्देशक भएका छन्। निमित्त निर्देशकका रुपमा डा चालिसेले अस्पतालमा विभिन्न सुधार र सेवा विस्तारका काम अगाडि बढाइरहेका थिए।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल